Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

शिक्षा / स्वास्थ्य

गुल्मीमा शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण

२७ जेठ गुल्मी – गुल्मीमा शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई व्यवसायिक ऋण उपलब्ध गराइएको छ । जिल्ला युवा समितिको कार्यालय गुल्मीले जिल्लाका ३ वटा युवा समूहलाई प्रतिसमूह ५ लाखका दरले ऋण दिइएको हो । ऋण पाउने समूहहरुमा छत्रको गाउँपालिका.१ को इन्द्रेणी बहुउद्देश्यीय युवा कृषक समूह, मसिकोट नगरपालिका.७ को सालिमे उन्नत पशुपालन तथा दुग्ध उत्पादन समूह

अबोध पशुपंक्षीका खातिर आफ्नो एक गाँस कटाउन सक्नुहुन्न ?

सोच्नुहोस् त, ‘सम्बन्ध’ भन्नसाथ तपाईंको दिमागमा के आउँछ ? पहिले त पति-पत्नीबीचको सम्बन्धलाई सोच्न पुग्छौं । त्यसपछि प्रेमी-प्रेमिकाको सम्बन्ध । त्यसपछि आमाबुबा, छोराछोरीबीचको सम्बन्ध । त्यसपछि आफन्तसँगको सम्बन्ध । त्यसपछि साथीभाई, इष्टमित्र, सहकर्मी, छिमेकी आदिसँगको सम्बन्ध । तपाईंले हेक्का राख्नुभयो रु मानविय सम्बन्धको कुरा गर्दा हामी मान्छेकै झुन्डभित्र हराउँछौं । तर, हामीले आफ्ना वरीपरीका गाईबस्तु,

मानिसले जस्तो सोच्छ, जीवन पनि त्यस्तै हुन्छ

काठमाण्डौ  – धनी हुनु भनेको सफल हुनु पनि हो । धनाड्यहरु त्यसै धनी भएका हुँदैनन् । धनी हुनका लागि उनीहरुले जीवन-संघर्षको कठिन यात्रा छिचोलेका हुन्छन् । श्रम, लगाव, निरन्तरको प्रयाससँगै सही समयमा, सही निर्णयले उनीहरुलाई समृद्धिको शिखरमा पुर्‍याउँछ । सामान्य व्यक्ति र धनीहरुको सोचाईबीच अन्तर हुन्छ । काम गराई फरक हुन्छ । कुनैपनि कुरालाई सोच्ने,

भन्नुहोस् त, तपाईसँग भएको सबैभन्दा मूल्यवान् चिज के हो ?

१७ जेठ – सोच्नुहोस् त, तपाईंको एउटा हातको मूल्य कति होला रु एक लाख, पाँच लाख  ?  के तपाईं आफ्नो औंलाहरु दुई लाख रुपैयाँमा बेच्न चाहनुहुन्छ ? आँखा नि ? कति रुपैयाँमा बेच्न तयार हुनुहुन्छ रु २० लाख रु वा त्यो भन्दा कति बढी ? यी प्रश्नहरु मन्थन गर्दा तपाईं पक्कैपनि भावशून्य हुनुभयो । अर्थात

कफी पिउनुका तीन फाइदा जुन तपाईंले जान्नै पर्छ

१६ जेठ – कफीले स्वास्थ्यलाई पुर्याउने फाइदाबारे विभिन्न अनुुसन्धानले पुष्टि गरिसकेको छ । संसारमा यस्ता धेरै मानिस छन् जो एक कप कफी नपिई आफ्नो दिनको सुरुवात गर्न सक्दैनन् । यस्ता व्यक्तिहरुका अनुसार कफीले उनीहरुको ‘डेली प्रोडक्टिभीटी’ अर्थात् आफ्नो दैनिकको उत्पादकत्व क्षमतामा विशेष प्रभाव पार्ने गर्दछ । कफी सप ठूला शहरमा मात्र नभई स–साना शहरमा पनि

परीक्षणका लागि पानी धनगढी लगियो

१५ जेठ, दार्चुला – पानीमा हुने भौतिक, रासायनिक र जैविक प्रदूषणको मात्रा परीक्षणका लागि जिल्लामा रहेका छवटा पानी मुहानबाट क्षेत्रीय पानी प्रयोगशाला, धनगढीमा पानी लगिएको छ । जिल्लाको चमेलिया नदी, मालिकार्जुन गाउँपालिकामा रहेको पनेबाज मुहान, महाकाली नगरपालिकाको वडा नम्बर ७, धापमा रहेको पानी मुहान, वडा नम्बर ५, गल्फैमा रहेको पानी मुहान, गोकुलेश्वर बजारमा उपभोग भइरहेको

स्मार्टफोनले कस्तो असर गरिरहेको छ बालबालिकालाई ?

चिनमा स्मार्टफोनबाटै सारा आर्थिक काराबोर चल्न थालेको छ । भारतमा पनि यसको सुरुवात भइसकेको छ । आधुनिक र व्यस्त युगमा स्मार्टफोन बिनाको जिवनचर्या कल्पना गर्न सकिन्न । प्रविधिको विकाससँगै मानिसको हातहातमा आइपुगेको स्मार्टफोनको अनेकौं फाइदा छन् । परिवार या साथीसँग जुनसुकै बेला जहाँसुकै सम्पर्क गर्न र सदृश्य कुरा गर्न सकिने स्मार्टफोनको सही उपयोग नहुँदा यसका

८२ हजारले कोरियन भाषा परीक्षा दिँदै, यस्ता छन् परीक्षार्थीले जान्नैपर्ने कुरा

१३ जेठ, काठमाडौं – सन् २०१९का लागि कोरियन भाषा परीक्षा आगामी जेठ २६ र २७ गते सञ्चालन हुँदैछ । यो वर्ष ८२ हजार २३५ जना परीक्षार्थीले ईपीएस कोरियन भाषा परीक्षा दिँदैछन् । जसमध्ये ६० हजारले काठमाडौंबाट परीक्षा दिने छन् भने १२ हजार परीक्षार्थीलाई पोखराबाटै परीक्षा दिने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले  जानकारी

साङ्ला कति खतरनाक ? साङ्लाले निम्त्याउने समस्या र समाधान

हरेकको घर, भन्सामा खोज्ने हो भने, साङ्ला भेटिन्छ । खासगरी गर्मी सिजनमा साङ्लाले बढी दुख दिन्छ । जसै मौसमी तापमान बढ्छ, घर-भान्सामा साङ्ला सलबलाउन थाल्छ । यसले खानेकुरा दुषित बनाइदिन्छ । जथाभावी फोहोर बनाउँछ । हामी त्यस्तै दुषित खानेकुरा खान्छौं । यसले गर्दा पेटमा समस्या निम्त्याउँछ । त्यती मात्र होइन, यसले विद्युतिय यन्त्रलाई समेत विगार्छ

अझै अन्ठाउन्न प्रतिशत असुरक्षित गर्भपतन

११ जेठ,काठमाडौँ- सुरक्षित गर्भपतन ऐनले मान्यता पाएको १६ वर्षपछि पनि ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराइरहेका छन् । प्रजनन स्वास्थ्य अधिकार कार्यसमूहले बिहीवार आयोजना गरेको सुरक्षित गर्भपतनमा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक भएको हो । नेशनल डेमोग्राफिक एण्ड हेल्थ सर्वे ९एनडिएचएस–२०१६० का अनुसार नेपालमा प्रतिवर्ष तीन लाख २३ हजार महिलाले गर्भपतन गराउँछन् र त्यसमध्ये