Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

शिक्षा / स्वास्थ्य

इलाका प्रहरी कार्यालय बनेपाको लागु औषध विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न

 काभ्रेपलान्चोक – इलाका प्रहरी कार्यालय बनेपाको विशेष सहयोगमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सडक नाटक तथा लागू औसध सचेतना कार्यक्रम हिजो बनेपाको चार दोबाटोमा सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय बनेपाले यो भन्दा अगाडि पनि विभिन्न सचेतना सम्बन्धि कार्यक्रम गरेको थियो । लागु औसध प्रयोग बाट पछिल्लो समयमा बालबालिका सम्बन्धि नराम्रो

डा.सुबाश घिमिरे द्धारा एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने जमिन दान

बर्दिबास – बर्दिबास,पाटु, दन्त्य रोगका एक बरिस्ठ  चिकित्सकले गाउँमा हस्पिटल  बनाउन करिब एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने जमिन दान दिएका छन्। बर्दिबास नगर पालिका वडा न घ पाटु स्थित पुर्ख्यौली गाउँमा सरकारी जनरल अस्पताल निर्माणका लागि डा.सुबाश घिमिरे ले पाच कटठा जग्गा दान गरेका हुन्। दान गरिएको जग्गामा बन्ने सरकारी जनरल अस्पताल भवनको

ओम समाज डेन्टल हस्पिटलको सेबा विस्तार

काठमाडौं- ओम समाज डेन्टल हस्पिटल ले चाबहिल स्थित हेल्पिंग हेन्ड सामुदायिक अस्पतालमा आफ्नो दन्त्य सेबा बिस्तार गरेको छ। उक्त सेबा को उद्घाटन हेल्पिंग हेन्ड सामुदायिक अस्पतालका अधक्ष्य डा.गुप्त बहादुर श्रेष्ठ तथा ओम समाज डेन्टल हस्पिटल का अधक्ष्य डा.सुबाश घिमिरेले गर्नु भएको थियो । उक्त उद्घाटन समारोहमा काठमान्डू महानगर पालिका वडा न ७ का वडा सदस्य

ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध

काठमाडौँ-कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आँफै हराएर जाने गरेको बताए । खोप लगाएको ठाउँ रातो हुने, सुन्निेने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको

थप खोप खरिदको प्रक्रिया अघि बढाइएको छ : मन्त्री त्रिपाठी

परासी- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको थप खोप खरिदको प्रक्रिया अघि बढाइएको बताएका छन् । कोरोना विरुद्धको खोप अभियानको अनुगमनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पृथ्वीचन्द्र अस्पताल परासीमा आएका मन्त्री त्रिपाठीले पत्रकारसँग कुराकानी गर्दै खोप उत्पादक मुलुकसँग सरकारले राजनीतिक प्रयत्नमार्फत खोप खरिदको प्रक्रिया अघि बढाएको बताए । मुलुकका ७२ प्रतिशत नागरिक खोपका

प्रधानमन्त्री ओलीबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ : तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क

काठमाडौँ- ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गर्नुभएको हो । उहाँले खरीद गरेरै भए पनि तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप लगाइसक्ने बताउनुभयो । “कोही पनि खोप लगाउनबाट वञ्चित हुनुहुन्न,

नयाँ कोरोनाले २०२१ झन् कठिन हुनेछ : डब्लूएचओ

जेनेभा — विश्व स्वास्थ्य संगठन ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ । जेनेभास्थित विश्व स्वास्थ्य संगठनको मुख्यालय तस्बिर स् डब्लूएचओ कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो । संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार बेलायतसहित ५०

बनेपा हेल्थ केयरमा अब नियमित रेडियोलोजिस्टबाट सेवा सुचारु

काभ्रे (बनेपा) –  जिल्लाको बनेपा नगरपालिका वडा नं ८ स्थित बनेपा हेल्थ केयरले नियमित रुपमा रेडियोलोजिस्टबाट सेवा सुचारु गरेको छ । शुलभ शुल्कमा गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा दिदै आएको बनेपा हेल्थ केयरले बनेपा हेल्थ केयरले माघ महिना देखि वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनुपम भण्डारीबाट हप्तामा सातै दिन सेवा दिइरहेको बनेपा हेल्थ केयरले जनाएको छ ।

बाइडेनले लगाए फाइजरको खोप

काठमाडौं -अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर कम्पनीद्वारा निर्मित कोरोनाभाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । अमेरिकी जनतालाई यो सुरक्षित छ भनेर देखाउन आफूले पनि खोप लगाएको उनले बताएका छन् । अमेरिकामा बाइडेनसहित धेरै राजनीतिक नेतृत्वले खोप लगाइसकेका छन् जसमा उपराष्ट्रपति माइक पेन्स र सभामुख नान्सी पेलोसी रहेका छन् । आइतबारबाट अमेरिकामा मोडर्ना कम्पनीले निर्माण

विश्वभर कोरोना संक्रमितको संख्या सात करोड ४५ लाख नाघ्यो

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमित संख्या सात करोड ४५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठका अनुसार हाल सम्म सात करोड ४५ लाख ३४ हजार एक सय ५५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १६ लाख २५ हजार दुई सय २६ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म पाँच करोड