Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

शिक्षा / स्वास्थ्य

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो

काठमाडौँ  – सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरूमा फेरि कोरोना भाइरस देखिन थालेको हो । पछिल्लो डेढ सातायता नियमित रूपमा एकदेखि तीन जनासम्ममा दैनिक रूपमा कोरोना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । भारतका

अस्ट्रेलियामा उच्च शिक्षा: नेपाली विद्यार्थीहरुका लागि मंसिर १२ गते ‘स्टडि इन अस्ट्रेलिया मेगा इन्फर्मेसन डे’

काठमाडौं– दुई दशकदेखि नेपाली विद्यार्थीहरुको परामर्शसहितका सेवामा सक्रिय एजुकेशन प्लानेट प्रा.लि. (इ–प्लानेट) ले यही मंसिर १२ गते मंगलवार अस्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै ‘स्टडि इन अस्ट्रेलिया मेगा इन्फर्मेसन डे’आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम बागबजार, काठमाडौंस्थित इ–प्लानेटको मुख्य कार्यालय भवनमा आयोजना गरिनेछ । मंसिर १२ गते मंगलवार बिहान १० बजदेखि अपह्रान्ह ४

स्तन क्यान्सर सचेतना महिना एवं ४४ औं क्यान्सर सर्भाभर मिटमा वंशानुगत स्तन क्यान्सर बारे बृहद छलफल

काठमाडौं । नेपाल क्यान्सर सपोर्ट ग्रुपको प्रस्तुतीमा ४४ औं क्यान्सर सर्भाइभर मिट सम्पन्न भएको छ । शनिवार आयोजित उक्त कार्यक्रम वंशानुगत स्तन क्यान्सरमाथि छलफल गर्दै सम्पन्न भएको हो । कार्यक्रममा नेपाल क्यान्सर अस्पातलकी निर्देशक स्वरुपा श्रेष्ठले स्वागत मन्तव्य राख्नु हुँदै क्यान्सर उपचारलाई सहज तुल्याउदै जानुपर्नेमा जोड दिनुभयो । त्यस्तै नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्षसमेत रहनुभएका

भारतिय लोकप्रिय सौन्दर्य सामाग्री ‘नन्दिनी अर्गानिक’अब नेपालमा

काठमाडौं – विभिन्न ब्राण्डका कस्मेटिक उत्पादनहरू मार्फत आफ्नो छालामा प्रयोग गर्दा हानिकारक रसायनहरूको बारेमा आम नेपाली सौन्दर्य प्रशाधन उपभोक्ताहरु निकै चिन्तित छन । पछिल्लो रिपोर्ट अनुसार नेपालमा गुणस्तरहिन र नक्कली सौन्दर्य सामाग्रीहरु भित्रिने क्रम वृद्धि हुदै गएको छ । नक्कली उत्पादनको प्रयोगले सौन्दर्यता लागि भनेर प्रयोग गरिने सामाग्रीबाटै उपभोक्ताहरु ठगिने र त्यस्ता सामाग्रीको प्रयोगले छालाजन्य

डेंगुबाट एकैदिन ४ जनाको मृत्यु, संक्रमित संख्या २७ हजार नाघ्यो

काठमाडौं –  नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो । यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै

एसईई नतिजा सार्वजनिक

काठमाण्डौ- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरेको छ । बुधबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यस वर्षको परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख

काठमाडौँ महानगरपालिकाको कल सेन्टर सञ्चालनमा

काठमाडौं  -आजदेखि काठमाडौँ महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा आएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रियसभा गृहमा केन्द्र सञ्चालन गरिएको हो ।

कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा, भर्नाअघि नि:शुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ — सरकारले कक्षा ६ सम्मका विद्यार्थी दिवा खाजा उपलब्ध गराउने भएको छ ।अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षदेखि ६ कक्षासम्मका बालबालिकालाई दिवा खाजा वितरण गरिने बताए । यसअघि ५ कक्षासम्मका विद्यार्थीलाई सरकारले दिवा खाजा उपलब्ध गराउने गरेको थियो । क्रमश: ८ कक्षासम्मका बालबालिकालाई दिवा खाजा उपलब्ध गराइने

अब ६८ वर्षमै वृद्धभत्ता पाइने

काठमाडौं – सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरे । साथै सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा

ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकको मृत्यु, चार घाइते

काठमाडौं – ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।