Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

अर्थ

नेपाल महिला चेम्बरद्वारा संचालित बेकरी तालिम सम्पन्न, २०२२ अवधिमा थुप्रै तालिम गरिने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरद्वारा सिल्भर माउण्टेन कलेजमा संचालित १० दिने बेकरी तालिम सम्पन्न भएको छ । यसै माझ तालिम सफलतापूर्वक सम्पन्न भएको खुशीयालीमा नेपाल महिला चेम्बरले शुक्रबार समापन कार्यक्रमको आयोजना गरि तालिमका सहभागी प्रशिक्षार्थीहरुको बिधाई समेत गर्‍यो । तालिम समापन कार्यक्रम माझ तालिमका सहभागीहरुलाई नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष

आइतबार एकै दिन २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी

काठमाडौं -चालु आर्थिक वर्षको बजेट खर्च आइतबारदेखि नै रोकिने भएपछि अन्तिम दिन आज ठूलो भुक्तानी भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आज आइतबार एकै दिन अधिकतम २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी भएको हो । यस्तो भुक्तानी चालु, पुँजीगत र वित्तीय व्यवस्थापन गरी तीन क्षेत्रबाट भएको हो ।  महालेखा नियन्त्रकका

महिला चेम्बरको आयोजनामा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ कार्यक्रम शुरु

काठमाडौं, असार २४। नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तिकरण कार्यक्रम शुरु गरेको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्ष्ँेत्रमा तालिम आयोजना गरेको हो । पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा क्ष्ँेत्रमा महिलालाई

रक साल्ट जस्ता नुनको अवैध कारोबार रोक्न नखोज्नु दुराशयपूर्ण : राष्ट्रि«य उपभोक्ता मंच

काठमाण्डौं । राष्ट्रि«य उपभोक्ता मंचले सरकारले रक साल्ट जस्ता नुनको अवैध कारोबार रोक्न नखोज्नु दुराशयपूर्ण रहेको औल्याएको छ । शनिवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि मंचले आफनो धारणा राखेको हो । मंचको तर्फबाट आफनो धारणा राख्दै अध्यक्ष प्रेमलाल महर्जनले वाणिज्य विभागबाट स्वीकृती, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिनु पर्ने व्यवस्था रहेको तथा ऐनले

विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान

काठमाडौं -विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले निवेदन आह्वान गरेको छ ।काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि निवेदन आह्वान गरिएको हो । सम्बन्धित विद्यार्थीले अनलाइनबाट फाराम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय

औषधिजन्य जडिबुटीको खेती गर्न दिइने

काठमाडौँ — सरकारको स्वीकृतिमा औषधिजन्य जडिबुटीको खेती, प्रशोधन एवं निर्यातको बाटो खुल्ला भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जडीबुटी खेती र निर्यातको व्यवस्था मिलाइएको जानकारी दिएका हुन् । ‘जडिबुटीको विशेषता र उपलब्धताको आधारमा प्रदेशमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिने छ,’ बजेट प्रस्तुत गर्दै शर्माले भने, ‘सरकारको स्वीकृतिमा सबै

अनुदानमा एक परिवार, एक विद्युतीय चुल्हो

काठमाण्डौ – सरकारले आउँदो वर्षको बजेटमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै स्थानीय तहमार्फत अनुदानमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम चलाइने जानकारी दिनुभयो ।

कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा, भर्नाअघि नि:शुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ — सरकारले कक्षा ६ सम्मका विद्यार्थी दिवा खाजा उपलब्ध गराउने भएको छ ।अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षदेखि ६ कक्षासम्मका बालबालिकालाई दिवा खाजा वितरण गरिने बताए । यसअघि ५ कक्षासम्मका विद्यार्थीलाई सरकारले दिवा खाजा उपलब्ध गराउने गरेको थियो । क्रमश: ८ कक्षासम्मका बालबालिकालाई दिवा खाजा उपलब्ध गराइने

अब ६८ वर्षमै वृद्धभत्ता पाइने

काठमाडौं – सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरे । साथै सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा

बरिष्ठ नेता पौडेलबाट पाँचौं प्राङ्गारिक मेलाको समुदघाटन

काठमाडौं ।  अर्गानिक एशोसिएशन अफ नेपाल र कंचनजंघा टि स्टेट  एण्ड रिसर्च सेण्टरको आयोजनामा आज बैशाख १ गते देखि पाँचौं प्राङ्गारिक तथा प्राकृतिक  कृषि मेला २०७८ संचालनमा आएको छ ।ललितपुर स्थित पाटन संग्राहलय परिसरमा आयोजित  सो मेलाको उदघाटन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नुभएको थियो । सो अवसरमा मेलाको उदघाटन पस्चात कार्यक्रमलाई सन्बोधन गर्ने