Tuesday 16th April 2024

    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक    चेतन कार्की र निशा स्मृति पुरस्कार बैशाख १३ गते प्रदान गरिने

अर्थ

माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार

काठमाडौं । खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.ले उत्पादन गरेको माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक गरेको छ । जोरपाटी बाहुनधारामा नमोबुद्ध न्युज एचडिले संचालन गरेको हाम्रो सेलो घरमा एक पत्रकार सम्मेलन गर्दै यो कार्यक्रम सार्वजानिक गरिएको हो । यो कार्यक्रम अन्तर्गत माईती ब्राण्डको लिक्वीड डिसवासको उत्कृष्ट प्रचारात्मक भिडियो बनाउने १ जनालाई

चेम्बर आन्दोलनकै सशक्त नारी हस्ताक्षर उर्मिला श्रेष्ठ चेम्बर उपाध्यक्षमा निर्वाचित (जीवनीसहित)

काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो छाता संगठन नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षमा उर्मिला श्रेष्ठ निर्वाचित हुनुभएको छ । नेपाल चेम्बरको ७३औँ साधारण सभाबाट उहाँ दोस्रो कार्यकालका लागि यस सम्मानित पदमा निर्वाचित हुन सफल हुनु भएको हो । उक्त सभाबाट अध्यक्षमा कमलेशकुमार अग्रवाल ​​निर्वाचित हुनुभएको छ। उर्मिला श्रेष्ठको संक्षिप्त परिचय चेम्बर आन्दोलिनको एक सशक्त नारी

फिनले मनायो स्थापना दिवस

माघ १८, काठमाण्डौ । निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले आफनो स्थापना दिवस तथा चौथो बार्षिकोत्सव समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ । उक्त चौथो बार्षिकोत्सव कार्यक्रम बुधबार राजधानीमा सम्पन्न भएको हो । फिनका अध्यक्ष शंकर प्रसाद पाण्डेको अध्यक्षता तथा अर्थ मन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ

गुणस्तरीय र उत्कृष्ट बेकरी आइटमको लागि लोकप्रिय बन्दै मिठो बेकरी

काठमाडौं । अहिले पनि जन्मदिन होस् वा बर्थ डे, म्यारिज एनिभर्सरी बेबी सावरलगायत हरेक शुभकार्यमा केकको प्रयोग बढ्दै गएको छ । काठमाण्डौ तारकेश्वर ११ स्थित नेपालटार संचालनमा रहेको मिठो बेकरी गुणस्तरीय र उत्कृष्ट बेकरी आइटमको लागि लोकप्रिय बन्दै गएको छ। गुणस्तरीय र ब्रान्डेड केक उपभोक्तामाझ पुर्‍याउने अवधारणाबाट यो केक सपको स्थापना गरिएको छ । लामो

फिने बेलायत च्याप्टरको अध्यक्षमा बराल निर्वाचित

लन्डन ।सेलिब्रेटी सेफ तथा युवा व्यवसायी विनोद बराल अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा चयन भएका छन्। पोखरा पुख्र्यौली थलो भएका बराल खानाको अनुसन्धान र खोजीमा दक्ष मानिन्छन् । फिने बेलायत च्याप्टरको अध्यक्षमा चयन भएसँगै बरिष्ठ सेफ एवं व्यवसायी बरालले आफूले आर्जेको सीप र अनुभवलाई फिनेको उद्देश्य अनुरुप अगाडी बढाउने प्रतिबद्धता व्यक्त

सर्वसुलभ बनाउन साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई सस्तोमै दियो चिनी

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खुद्रा व्यापारीहरुलाई चिनी बिक्री सुरु गरेपछि चिनीको बजार सर्वसुलभ बन्दै गएको छ। कर्पोरेशनले तिहारमा चिनीको अभाव कम गर्न आईतबारदेखि खुद्रा व्यापारी र मिठाइ पसलहरुलाई चिनी उपलब्ध गराउन थालेको हो । कर्पोरेशनले खुद्रा ब्यापारीहरुलाई ५० किलोका २० बोरासम्म चिनी बिक्रीवितरण गर्दै आएको छ । २ दिनमा कर्पोरेशनबाट ४५० भन्दा बढि

एन आईसी एशिया बैकको कर्जा प्रबाहमा ठगैती धन्दा

सञ्जय कार्की/ रौतहट- ऋण लगानी गर्दा एन आईसी एशिया बैकका कर्मचारीले ग्राहक संग सापटी भन्दै रकम ठगि गरेको खुलेको छ । आफुहरु ठगिएको भन्दै गएको असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जना पीडितले उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाएपनि प्रहरीले पीडित र बैक प्रबन्धकको

‘अनुगमनको नाममा आतंक मच्चाएर मात्र हुँदैन् , त्यसलाई नियमन गर्नुपर्छ’: चेम्बर उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले अनुगमन गर्ने नाममा आतंक मच्चिने गरेको बताउनु भएको छ । राष्ट्रिय उपभोक्ता मञ्चको १८ ओैँ बार्षिक साधरण सभा तथा स्थापना दिवसको अवसरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।  उहाँले भन्नुभयो, ‘नेपालमा जहिलेपनि चाडबाड आउँदा मात्र अनुगमन गर्ने गरिन्छ । साथै एउटा संस्थालेमात्र हैन विभिन्न संस्थाले

सहकारी पीडितको आन्दोलन : तत्काल कर्जा सुरक्षण कोष स्थापना गर्ने सहमति

काठमाडौँ – सहकारी संघ संस्थामा रहेको बचतकर्ताहरुको बचत फिर्ताको ग्यारेन्टीका लागि तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापना गरिने भएको छ । बिहीबार आन्दोलनरत पक्ष सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिसँग ७ बुँदे सहमति गर्दै भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो सहमति गरेको हो । सहकारी संस्थाका बचतकर्ताहरुको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न

अभिनेत्री बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा दशघण्टे अनसनमा

काठमाडौं – सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारवाहीको माग गर्दै अभिनेत्री बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसेका छन् । ६१ दिनदेखि माइतीघरमा सहकारी पीडितहरुको धर्ना जारी छ । त्यही धर्नामा नेपाली चलचित्रका दुई अभिनेत्रीहरु पनि सहभागी हुँदै दश घन्टे अनसन बसेका हुन् । सोमबार राति १० बजेसम्म उनीहरुले धर्ना