Friday 19th April 2024

    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार

अन्तराष्ट्रिय

सापकोटा नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको पोर्चुगल क्षेत्रको शाखा प्रमुखमा मनोनित

लिस्वन – राम प्रसाद सापकोटा नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको पोर्चुगल क्षेत्रको शाखा प्रमुखमा मनोनित भएका छन । उनलाई नेपाली कांग्रेस केन्द्रीय तरुण विभागले शाखा प्रमुखमा मनोनित गरेको हो । तनहुँ घर भई हाल पोर्चुगलमा बस्दै आएका सापकोटालाई प्रवासमा लोकतन्त्रमा आस्था राख्ने तरुणहरुसँग समन्वय गरी संगठन र पार्टीलाई थप बलियो बनाउन शाखा प्रमुखमा मनोनित गरेको

इनास अमेरिकाको केन्द्रिय अध्यक्षमा संगीतकर्मी कन्हैया सिंह परियार

भर्जिनिया– गायक तथा संगीतकार कन्हैया सिंह परियार अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अन्तर्गतको इनास अमेरिकाको केन्द्रिय अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । भर्जिनियाको फेरफेक्सस्थित तन्दुरी पार्टी प्यालेस कार्यक्रमको हलमा करीब ढेड सय नेपाली कलाकारहरुको सहभागितामा सम्पन्न इनास अमेरिकाको तेश्रो अधिवेशनले गायक संगीतकार कन्हैया सिंह परियारलाई केन्द्रिय अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।अन्तर्राष्ट्रिय नेपाली कलाकार

स्पाइनी ब्याब्लर फिल्म फष्टिवल २०२१ भव्य रुपमा सम्पन्न

काठमाण्डौ – स्पाइनी मुभिज प्रा.लीको प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ मा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो । फेष्टिवलमा कुईनेटो लगायत अन्य लामा तथा छोटा चलचित्र र डकुमेन्ट्रिहरु सर्वोत्कृष्ट बन्न सफल भएका छन् । राजधानीमा अगष्ट १८ मा

तालिबानलाई बाइडेनको चेतावनी : अमेरिकी जनतालाई क्षती पुगे नतिजा भयंकर हुने

काठमाडौ – अफगानिस्तानमाथि तालिबानको कब्जापछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रको नाममा सम्बोधन गर्दै अफगानिस्तानको स्थितिका लागि देश छोडेर भागेका उनका नेता जिम्मेवार भएको आरोप लगाएका छन् ।उनले भने, ‘तालिबानले तीब्र रुपमा अफगानिस्तानमा कब्जा जमाउन सक्यो किनभने त्यहाँका नेता देश छोडेर भागे र अमेरिकी सैनिकद्वारा प्रशिक्षित अफगान सैनिक उनीहरुसँग लड्न चाहेनन् । ’उनले थपे, ‘वास्तविकता यो

खुल्यो काबुल विमानस्थल, एकदिन अघि गर्नुपरेको थियो बन्द

काठमाडौं -काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार र सोमबार भारी भीड र भागदौडको माहौलपछि एकपटक पुनः त्यहाँबाट कुटनीतिज्ञ र सर्वसाधारणलाई निकाल्नका लागि सैन्य उडान बहाल गरिएको छ । सोमबार विमानस्थलबाट सबै प्रकारको उडान रोकिएको थियो । आइतबार अबेर राती काबुलमा तालिबानको कब्जापछि सोमबार अफगानिस्तान छोडेर जाने कोसिसमा हज्जारौं मानिस काबुल विमानस्थल पुगे । थुप्रै रनवेमा भागिरहेको देखिए

अब अफगानिस्तानमा युद्ध समाप्त : तालिबान प्रवक्ता

विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको छ। झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन्। आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका तालिबानहरूले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताएका थिए। तर राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू साँझ राष्ट्रपति कार्यालयमा छिरेका हुन्। तालिबान लडाकु र कमाण्डरले

तेश्रो नेपाल कल्चरल फिल्म फेष्टिवको मनोनयन सार्वजानिक

काडमाण्डौ – नेपाल कल्चरल अन्तराष्ट्रिय फिल्म फेष्टिवलको तेश्रो संस्करणको मनोनयन सार्वजानिक भएको छ । नेपाल कल्चरल तथा फिल्म सेन्टरले आयोजना गरेको अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा ५० भन्दा वढि देशका चलचित्रहरुको सहभागिता रहेको थियो । आयोजक समितिका अध्यक्ष सन्तोष सुवेदीका अनुसार राष्ट्रिय र अन्तराष्ट्रिय भाषा अन्तर्गत विभिन्न १४ विधामा १०६ वटा भन्दा वढी चलचित्रहरुको सहभागिता रहेको वताएका

शर्लिन चोपडाको बयान–‘शिल्पासँग खुशी थिएनन् राज’

मुम्बई – व्यापारी राज कुन्द्राको पोर्नोग्राफी मुद्दामा बयान दिन नायिका तथा मोडल शर्लिन चोपडा मुम्बई क्राइम ब्रान्च पुगेकी छिन् । राज कुन्द्रा पक्राउ परेपछि केही मोडलहरु उनको विरुद्धमा खुलेरै बोलिरहेका छन् । अधिकांश मोडलहरुले राज कुन्द्रामाथि अश्लिल चलचित्र बनाउने गरेको आरोप समेत लगाएका छन् । तर, नायिका तथा मोडल शर्लिन चोपडाले भने उनीमाथि सेक्सूअल ह्यारेसमेन्टको

पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको आरोपबारे सलमानले दिए यस्तो जवाफ

काठमाडौं  – सलमान खान पछिल्लो समय सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेका थिए । उनले पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको हल्ला फैलिएको थियो । सलमानले भर्खरैमात्र आफ्ना भाई अरबाज खानको टक शो ‘पिन्च टु’ टुमा यस्तो आरोपबारे खुलेर जवाफ दिएका छन् । यस शोमा आउने अतिथीहरुले ट्रोलर्स र उनीहरुले गरेका टिप्पणीमाथि प्रतिक्रिया दिन्छन् ।

बस कन्डक्टरका छोरा राज कुन्द्रा: जसको नेपालले फेरिदिएको थियो भाग्य !

मुम्बई – मुम्बई प्रहरीले शिल्पा शेट्टीका श्रीमान् तथा कारोबारी राज कुन्द्रालाई प क्राउ गरेको छ । उनलाई पो-र्नोग्राफिक फिल्म बनाएको र त्यसलाई सार्वजनकि गरेको आरोपमा प क्राउ गरिएको छ । मुम्बई क्राइम ब्रान्चमा फेब्रुअरी सन् २०२१ मा एक आ-रोप दर्ता भएको थियो । यसको अनुसन्धान गर्ने क्रममा सोमबार राज कुन्द्रालाई प क्राउ गरिएको हो ।