Monday 25th September 2017

    डा. केसी फेरी अनसनमा    दुई महिनामा आठ अर्ब मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिए    दशैंका अवसरमा २१ कैदीलाई माफी     सखिया नाचले गाउँघर गुञ्जयमान,थारु गाउँमा दशैँको रमझम    दुइ मन्त्रीको जागिर धरापमा

अन्तराष्ट्रिय

ह्वाइट हाउसका प्रेस सचिव शन स्पाइसरले राजीनामा दिए

७ साउन – अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव अर्थात प्रवक्ता शन स्पाइसरले राजीनामा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कम्युनिकेसन निर्देशक नियुक्त गरेपछि बेखुशी रहेका स्पाइसरले त्यसकै विरोधमा प्रवक्ताबाट राजीनामा दिएका अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । स्पाइसरको ठाउँमा अब एन्टोनी स्कारामुर्चीले ह्वाइट हाउस प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् । डोनाल्ड ट्रम्पले

डेंगुको प्रकोपका कारण २ सय ५० को मृत्यु

६ साउन, – श्रीलंकामा ६ महिनायता फैलिएको डेंगुको प्रकोपका कारण २ सय ५० जनाको मृत्यु भएको छ । ६ महिना यता फैलिएको डेंगुबाट करिब १ लाख मानिस संक्रमित भएको श्रीलंका सरकारले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोक्नको लागि श्रीलंका सरकारलाई अष्ट्रेलियाले विश्व स्वास्थ्य संगठनको सहकार्यमा सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठन

ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता

  ४ साउन – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच गोप्य भेटवार्ता भएको खुलेको छ । जुलाइको सुरुमा जर्मनीमा भएको जी–ट्वेन्टी सम्मेलनको क्रममा ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । यी दुई नेताबिच औपचारिक भेटवार्ता भएको केही घण्टापछि नै फेरि भेटवार्ता भएको र त्यो गोप्य

रुसमा ७.७ रिक्टरको भूकम्प गयो क्षतिको विवरण आउन बाँकी

३ साउन – रुसमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको समाचार छ । रुसमा करिब ७.७ रेक्टर स्केलको भूकम्प मापन गरिएको समाचारमा जनाइएको छ । रुसको पूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर आएको सो भूकम्प निकै शक्तिशाली भएको बताइएको छ । यद्यपि यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ ।यसका कारण

जन्मदिन मनाइरहेका बेला गोलाबारी हुँदा ११ जनाको मृत्यु

३० असार, – मेक्सिकोमा बालबालिकाले जन्मदिन मनाइरहेका बेला गोलाबारी हुँदा ११ जनाको ज्यान गएको छ । जन्मदिनको पार्टीमा सहभागी ११ वयस्कको ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ३ बालबालिकाको उद्दार गरिएको छ । मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा घर बाहिर टेन्ट राखेर जन्मदिनको पार्टी मनाइरहेका बेला बन्दुकधारीले आक्रमण गरेको हो । मेक्सिकोमा लागु औषध

कतार विवाद टुङ्ग्याउन अमेरिकी विदेश मन्त्रीको पहल

२८ असार – अरब क्षेत्रका केही मुलुकले कतारसँग गरेको कुटनैतिक सम्वन्ध विच्छेद र यसपछि कतारमाथि गरेको नाकावन्दीबारे अरवको बन्दगाह शहर जेदाहमा हुने खाडी मुलुकका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन मङ्गलबार अरब गएका छन् । यसअघि अमेरिकी विदेशमन्त्री टिलरसन संयुक्त राज्य अमेरिकाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)सँग आवद्ध प्रमुख सहगोगी टर्कीसँग यसअघि

दर्शनका लागि हिँडेका भक्तजनमाथि आक्रमण हुँदा ७ जनाको मृत्यु, १९ घाइते

२७ असार – भारत प्रशासित कास्मिरमा विद्रोही संगठनको आक्रमणमा ७ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये पाँच जना महिला रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । अनंतनाग जिल्लामा विद्रोहीले यात्रुलाई लक्षित गरी आक्रमण गरेको खबरमा उल्लेख छ । विद्रोहीले आक्रमण गर्दा बसमा ५६ यात्रु थिए । उनीहरु गुजरातका

इराकी प्रधानमन्त्री मोसुलमा

२६ असार – इराकी प्रधानमन्त्री हैदर अल–अबादीले मोसुलको भ्रमण गरेका छन। मोसुलमा इराकी सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध कारवाही अभियान चलाइरहेको छ । गएको वर्षको अक्टोबर १७ देखि सुरु भएको अभियानको क्रममा इराकी सेनाले मोसुलका धेरै महत्वपूर्ण क्षेत्रमा विजय प्राप्त गरेको छ । प्रधानमन्त्री अल–अबादीले आइएस विरुद्धको कारवाहीमा मिलेको सफलताका लागि सुरक्षाकर्मीलाई बधाई

उत्तर कोरियाले आफ्नो परमाणु क्षमता बढाउँदै

२१, असार – उत्तर कोरियाले आफ्नो परमाणु क्षमता बढाउँदै लगेको अमेरिकाले दाबी गरेको छ । उत्तर कोरियाले मंगलबार परीक्षण गरेको मिसाइल अन्तर महादेशमा मार हान्न सक्ने क्षमताको रहेको पुष्टि गर्दै अमेरिकाले उत्तर कोरियाको परमाणु क्षमता बढेको बताएको हो । अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रमण विश्वका लागि खतरा बन्दै गएको बताए। अमेरिकाले

कोरियाद्वारा जापानको समुद्री क्षेत्रमा मिसाइल प्रहार

२०, असार – उत्तर कोरियाले अन्तरमहादेशमा मार हान्नसक्ने क्षमताको मिसाइल परीक्षण गरेको छ । जमिनमा आधारित मिसाइल प्योङयाङको हवाइ अड्डा नजिकबाट प्रहार गरिएको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । मिसाइल ३७ मिनेटसम्म उडेपछि जापानको समुद्रमा खसेको अमेरिकी सेनाको प्यासिफिक कमाण्डले जनाएको छ । जापानले मिसाइल परीक्षणको निन्दा गर्दै उत्तर कोरियाको यस्तो गतिविधिले