Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

अन्तराष्ट्रिय

नौ प्रकारका कोरोना भ्याक्सिन अन्तिम परीक्षणको चरणमा

एजेन्सी- कोरोना भाइरसका नौ प्रकारका भ्याक्सिन अन्तिम परीक्षणको चरणमा रहेका छन् । मानव परीक्षणको तेस्रो चरणमा विभिन्न देशका कम्पनिले विकास गरिरहेका भ्याक्सिन अन्तिम चरणको परीक्षणका क्रममा रहेका हुन् । अन्तिम परीक्षणको चरणमा रहेका भ्याक्सिनहरुमा चिनियाँ कम्पनि सिनोभाक बायोटेकको कोरोनाभ्याक, वुआन इन्स्टिच्युट अफ बायोलोजिकर प्रडक्ट्सको भ्याक्सिन, बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रटक्स्टको भ्याक्सिन र क्यानसिनो बायोलोजिक्सको भ्याक्नि,

फिल्म प्राविधिकको दाबीः ड्रग्सको लतमा छ बलिउड, नशा बिना थुप्रैले गर्न सक्दैनन् अभिनय

काठमाडौं – सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा सिबिआईको समूहले अनुसन्धान गरिरहेको छ र हरेक सम्भावनालाई केलाइरहेको छ । उता, यो मामिलाका मुख्य आरोपी रिया चक्रवर्तीको ड्रग्स च्याट सार्वजनिक भएपछि यो मामिलाा एनसीबीले पनि आफ्नो अनुसन्धान थालेको छ । यस्तै रियाले अन्तरवार्ताको क्रममा सुशान्तले लागुऔषध लिने गरेको बताएकी थिइन् । बलिउड र ड्रग कनेक्सनको विषयमा भारतीय

हतारमा भ्याक्सिनलाई मञ्जुरी दिनेहरुलाई डब्ल्यूएचओको चेतावनी

काठमाडौं-विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको भ्याक्सिनलाई मञ्जुरी दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको बताएको छ । संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा सबै देशलाई ट्रायल पूरा नगरिएका औषधीलाई मञ्जुरी दिने अधिकार भएपनि यो हल्का रुपमा लिने काम नभएको चेतावनी दिएकी छिन् । डब्ल्यूएचओका अनुसार यतिबेला ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको जबकी

गायिका लेडी गागाको मास्कले सबैको ध्यान खिच्यो, आर्टिस्ट अफ द इयरसहित पाँच अवार्ड जितिन्

काठमाडौं – सन् २०२० को एमटीभी भिडियो म्युजिक अवार्ड ९भीएमए० मा लेडी गागा सर्वाधिक बिजेता बनेकी छिन् । लेडी गागाले कूल पाँच अवार्ड पाएकी छिन् जसमा आर्टिस्ट अफ द इयर पनि समावेश थियो । क्रोमेटिका गायिका लेडी गागाले आफ्ना प्रस्तुतीका साथै आफ्नो स्टेटमेन्ट फेसमास्कले सबैको ध्यान खिच्न सफल भइन् । स्मरण रहोस्, कोरोना भाइरस महामारीको

एस्ट्राजेनेकाद्वारा निर्मित कोरोना खोपको परिक्षण तेस्रो चरणमा प्रवेश

काठमाण्डौ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एस्ट्राजेनेकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताएका छन् । उनले एस्ट्राजेनेकाको खोपलाई अमेरिकी सरकारले जतिसक्दो चाँडो अनुमति दिने तयारी गरेको पनि बताए । पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, “एस्ट्राजेनेकाको खोप तेस्रो चरणमा प्रवेश गरेको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ । अरु

नेपालका लागि बेलायती पूर्वराजदूत मोरिसको शव फेला

लन्डन – नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । गत मे ६ देखि बेपत्ता मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले उनको शव एलिस होल्ट जंगलमा फेला पारेको बीबीसीले जनाएको छ । प्रहरीले उनको निधनलाई शंकास्पद मानेको छैन। प्रहरीले परिवारलाई अवगत गराइसकेको छ । बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व

सुशान्तको न्यायको लागि अष्ट्रेलिया र लन्डनमा गुञ्जियो आवाज

मुम्बई – अभिनेता सुशान्त सिंह राजपुतको न्यायका लागि भारतका अलवा विभिन्न देशबाट पनि आवाज उठ्न थालेको छ । हालै लन्डनमा एक ट्रकमा सुशान्तको तस्बिर लगाएर न्यायको आवाज उठाइएको छ । केहीदिन पहिले यस्तै माग अमेरिकाको क्यालिफोनर्नियामा पनि देखिएको थियो । अमेरिकापछि अष्ट्रेलियाको ७ बिलबोड्र्समा पनि यस्तै आवाज देखिएको छ । अहिले लन्डनमा पनि उनको न्यायका

भारतद्वारा चीनले निहुँ खोजेको आरोप

नयाँदिल्ली- भारतले चीनसंगको पछिल्लो शानित वार्ताको दौरान चीनले सिमा सहमति उलल्ंघन गरेको अरोप लगाएको छ । भारतले चीनले लद्धाखमा रहेको सम्झौताको यथास्थिती परिवर्तनका लागि चीनले ‘ निहुँ खोज्ने खालका सैनिक गतिविध ’ संचालन गरेको पनि बताएको छ । जुनमा सो क्षेत्रमा चिनिया सैनिकसंग भएको भिडनतमा कमितमा २० जना भारतिय सैनिकको ज्यान गएको थियो । तर

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू अन्यन्तै दुखित भएको बताएका छन् । उनले आज साँझ ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल –भारत

चीनले अघि बढायो केरुङ–सिंगाछे अध्ययन

काठमाडौँ-कोभिड–१९ का कारण काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो । सो रेलमार्गको अध्ययन अघि बढ्नु सकारात्मक भएको रेल विभागले जनाएको छ । केरुङबाट काठमाडौँभन्दा केरुङबाट सिंगाछेको दूरी लामो छ । काठमाडौँ केरुङ रेलमार्गको अध्ययन