Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

अन्तराष्ट्रिय

ट्रम्पको अस्पतालबाट भिडियो सन्देश, ‘मलाई लाग्छ म चाँडै नै फर्कनेछु’

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प हाल वाल्टर रीड अस्पतालमा छन् । उनलाई शुक्रबार अस्पताल लगिएको थियो । उनी अब केही दिन वाल्टर रीड अस्पतालस्थित राष्ट्रपति कार्यालयबाटै काम गर्ने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी काइली मक्नानीले विज्ञप्ति जारी गर्दै भनेकी छिन् । ट्रम्पले अस्पताल भर्ना भएको केही समयपछि नै एक भिडियो सोसल मिडियामा प्रकाशित गरेका छन् । यसमा

इतिहासमा आज – अन्तरिक्षमा पुुग्यो पहिलो मानवनिर्मित उपकरण

काठमाडौं -आज ४ अक्टुबर । सन् १९५७ मा सोभियत युनियनको स्याटेलाइट प्रक्षेपण भयो, यो पृथ्वीको वायुमण्डलबाट बाहिर निस्कने पहिलो मानव निर्मित उपकरण थियो । यसले पृथ्वीलाई तीन सातासम्म परिक्रमा गरेर रेडियो सिग्नलमार्फत डाटाहरु पठाइरह्यो । अन्तर्राष्ट्रिय जियोफिजिकल इयर  अन्तर्गत अनुसन्धानका लागि भूउपग्रहलाई पृथ्वीबाहिर पठाउने प्रतिबद्धता त्यसअघि नै सोभियत युनियन र अमेरिकाले गरेका थिए, यी दुुबै

गर्भावस्थाको पाँचौं महिनामा फोटो सेयर गर्दै करिना यसो भन्छिन्

एजेन्सी- करिना कपुर खानको पाँच महिनाको गर्भावस्था चलिरहेको छ । उनी यतिबेला आफ्नो काममा व्यस्त छिन् । करिनाले हालै आफ्नो फोटो सेयर गरेकी छिन् । फोटोमा उनले लेखेकी छिन्, ‘पाँच महिना र थप बलियो हुँदैछु ।’ भारतीय मिडियामा प्रकाशित रिपोर्टलाई मान्ने हो भने करिना आजकाल दिल्लीमा नै छिन् र आफ्नो फिल्म लाल सिंह चड्डाको सुटिङ

लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना पुष्टि

काठमाडौं- लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार कोरोना पुष्टि भएपछि उनी ‘आइसोलेसन’ मा बसेका छन् । यसअघि अर्का खेलाडी थिएगो एलकान्टारलाई पनि संक्रमण पुष्टि भएको थियो । मानेले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि लिभरपुलले ३–१ गोल अन्तरले जित हात पारेको खेल खेलेका थिए ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

एजेन्सी- भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ८ सय ७५ पुगेको छ । विश्वकै बढी कोरोना संक्रमित रहेका देशमध्ये भारत दोस्रो स्थानमा छ । त्यहाँ ६४ लाख ७३ हजार संक्रमित पत्ता लागेको छ । सबैभन्दा बढी अमेरिकामा ७५ लाख

कालो पोसाकमा देखिएको हिना खानको सुन्दरता, तस्बिर हेर्नुस्

एजेन्सी-टिभीबाट बलिउडसम्म आफ्नो पहिचान बनाएकी हिना खान स्टाइलिस र फेशनेबल लुक्सले चर्चामा रहन्छिन् । इन्टरनेटमा उनको स्टाइलिश लुक भाइरल भइरहन्छ । हिनाले आफ्नो ग्ल्यामरस र शान्दार डे«सिङ सेन्समार्फत धेरैको मन जितेकी छिन् । कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँड्ने उनी पहिलो टिभी अभिनेत्री हुन् । उनी सोसल मिडियामा प्राय सक्रिय रहन्छिन् । प्रायः इन्टरनेटमा आफ्नो

४९ वर्षमा पनि ग्ल्यामरस र फेसनेवल छिन् तब्बु

एजेन्सी – दुई कुराले बलिउड अभिनेत्री तब्बुको प्रशंशा हुन्छ– जोडदार अभिनय अनि फेसनेवल लुक्स । तब्बुका फ्यानहरु उनको फरक फेसन सेन्सका पनि पारखी हुन् । अवार्ड कार्यक्रमदेखि अन्य समारोहहरुमा पनि तब्बुका स्टाइलिश र फेसनेवल लुक्सले धेरैको ध्यान आकर्षित गर्छ । ४९ वर्षकी तब्बु परम्परागत कपडादेखि वेस्टर्न आउटफिटमा पनि उत्तिकै आकर्षक लाग्छिन् । त्यस्तै, उनी आफ्नो

ट्रोलरले अभिषेक बच्चनलाई सोधिन्, ‘ड्रग्स छ त ?’ नायकले फर्काए यस्तो जवाफ

एजेन्सी-बलिउड अभिनेता अभिषेक बच्चन सोसल मिडियामा निकै सक्रिय छन् । उनको पोष्टमा आउने प्रतिक्रियामा पनि उनको नजर दौडिएको हुन्छ । त्यसैले त थुप्रै पटक ट्रोल्समा जवाफ पनि फर्काउने गर्छन् । अभिषेकले पुनः एकपटक त्यसै गरेका छन् । प्रयोगकर्ताले अभिषेकलाई सोधिन्, ‘ह्याश छ त ? आजकाल बलिउडको ड्रग कनेक्सनले निकै चर्चा बटुलिरहेको छ । दीपिका पादुकोणको

आईपीएल : हैदरावादले दिल्लीलाई १५ रनले हरायो

काठमाडौं – सनराइजर्स हैदरावादले आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै जितको खाता खोलेको छ । हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो । राशिद खानले १४ रन खर्चेर ३ विकेट र भुवनेश्वर कुमारले २५ रन खर्चेर २

२६ वर्षका अभिनेता अक्षतको मृत्यु, परिवारद्वारा हत्याको आशंका

एजेन्सी-बलिउड अभिनेता सुशान्त सिंह राजपूतको संदिग्ध मृत्युको अनुसन्धान चलिरहेका बेला अर्का एक अभिनेता अक्षत उत्कर्षको मृत्युको खबर आएको छ । मुम्बई प्रहरीले रिपोर्ट दर्ता गरेर यसबारे अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा अक्षतको मृत्युको कारण आत्महत्या बताइएको छ । यद्यपि, परिवारले हत्याको आशंका गरेका छन् । २६ वर्षका टिभी अभिनेता अक्षतको मृत शरीर आइतबार