Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

अन्तराष्ट्रिय

सीमा विवादमा भारतसँग औपचारिक संवादको ढोका खुल्यो : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणसँगै औपचारिक संवादको ढोका खुलेको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले विदेश सचिवको भ्रमण तीन कारणले महत्वपूर्ण भएको बताए ।’ पहिलो, नक्सा प्रकाशन गरेपछि रोकिएको औपचारिक संवादको ढोका खुल्यो । दोस्रो, सीमा समस्यालाई नेपालले औपचारिक एजेण्डा बनाएर उठाएको

८५ वर्षमा पनि उस्तै उत्साह, कोरोनाकालमा नातीसँग सिनेमा खेल्दै धर्मेन्द्र

 एजेन्सी -बलिउड अभिनेता धर्मेन्द्र ८५ वर्षका भइसके । तर, दर्शकलाई मनोरञ्जन गराउने चाहना उनमा अझै मरेको छैन । निर्देशक अनिल शर्माले भर्खरै देओल परिवारलाई लिएर फिल्म ‘अपने २’ बनाउने घोषणा गरेका छन् । यस फिल्ममा धर्मेन्द्रसँगै उनका दुुई छोरा सनी देओल र बबी देओल तथा नाती करण देओलले अभिनय गर्नेछन् । भारतमा कोराना भाइरसले उग्र

नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन

काठमाडौँ – नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन भएको छ। नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालय बाट शाखा खोल्ने अनुमति पाए संगै कोलोराडो डेनभर अमेरिका निबासी नायक, निर्माता नबराज श्रेष्ठको अध्यक्षतामा १३ सदश्य कार्यसमिति गठन गरिएको छ। विश्वभर फैलिएर बसेका चलचित्रकर्मीहरुलाई एकबद्ध तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उदेश्यले अमेरिका शाखा गठन गरिएको र निकट भबिष्यमा

अजय देवगनको १६ वर्ष पुरानो फिल्म रिलिज हुँदै

एजेन्सी- कोरोना भाइरसको कारण टिवी र ओटीटी प्लेटफर्ममा कन्टेन्टको माग बढीरहेको छ । एक नयाँ ट्रेन्ड पनि सुरु भएको छ, सिनेमाघर भन्दा पहिला नै रिलिज हुने । भर्खरै मात्र अनीस बज्मीको १० वर्ष पुरानो फिल्म ‘डट्स माई लाइफ’ टिवीमा रिलिज भयो जसमा हरमन बावेजा र जेनेलिया डिसुजाले लिड रोल निभाएका थिए । अब फेरि उनको

जर्मनीमा २० डिसेम्बरसम्म लकडाउन बढाइयो

एजेन्सी- विश्वभर बढ्दो कोरोना त्रासका बीच जर्मनीमा २० डिसेम्बरसम्मका लागि आंशिक लकडाउन बढाइएको छ । यसैगरी सामाजिक सम्पर्कलाई लिएर जारी प्रतिबन्धलाई जनवरीसम्म बढाउन सकिने बताइएको छ । फेडरल स्टेटका मिनिस्टर–प्रेसिडेन्टका साथ भएको मिटिङ पछि भर्चुअल कन्फरेन्समा चान्सलर एन्जेला मर्केलले यो कुराको जानकारी दिएकी हुन् । उनले भनिन्, यदि कोराना संक्रमणको संख्यामा कमी नआएमा हामीले प्रतिबन्धलाई

बलिउड अभिनेता चियानको घर बमले उडाउने धम्की

मुम्बई – साउथ सुपरस्टार चियान विक्रमलाई घर बमले उठाउने धम्की मिलेको छ । सोमबार एक ब्यक्तिले उनलाई फोनबाट उक्त धम्की दिएका हुन् । धम्की आउने बितिकै विक्रमले उक्त कुराको जानकारी पुलिसलाई खबर दिएका थिए । खबर गर्ने बितिक्कै पुलिस कुकुर र बम डिस्पोजल टोलीसहित उनको घरमा पुगेको थियो । तत्कालै पुलिसले धम्की दिने ब्यक्तिको समेत

चिनियाँ रक्षामन्त्री काठमाडौं आउँदै

काठमाडौं-  चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे आज नेपाल आउँदैछन् । केही घण्टाका लागि काठमाडौं आउन लागेका उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपयले अर्थपूर्ण ठानेका छन् । परराष्ट्र मन्त्रालयले उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा

युटुबरमाथि अक्षयको ५ सय करोडको मानहानीको केस

बलिउड नायक अक्षय कुमारले एक युटुबरमाथि ५ सय करोड रुपैयाँको मानहानीको केस दर्ता गराएका छन् । राशिद सिद्दिकी नाम गरेका युटुबरमाथि अक्षयले नायक सुशान्त सिंह राजपुतको निधनपछि झुटो भिडियो बनाएको आरोप लगाउँदै केस दर्ता गराएका हुन् । भिडियोमा राशिदले सुशान्तको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई क्यानडा भाग्नका लागि अक्षयले सहयोग गरेको आरोप लगाएका छन् ।

“खुला आकाश” प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो

काठमाण्डौ – संयुक्तराज्य अमेरिकाले औपचारिक रुपमा आइतबारदेखि “खुला आकाश” प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका यो सहित धेरैवटा अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट अलग भइसकेको छ । अमेरिका र रुसबीच शीतयुद्धका अवधिमा एकअर्का मुलुक वा पक्ष राष्ट्रका आकाशको प्रयोगका बारेमा रहेका कठिनाई हटाउन महाशक्ति राष्ट्र अमेरिका र रुसबीच यो

बाइडेन र मूनबीच टेलिफोन वार्ता, मिलेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त

दक्षिण कोरिया – दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन र अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चियोङ वा डाइका अनुसार उक्त वार्ता करिब १४ मिनेट लामो भएको थियो । वार्ताका क्रममा दुबै नेताबीच उत्तर कोरियाली आणविक मामिला सुल्झाउन मिलेर सहकार्य गर्ने बारेमा सहमति भएको थियो । राष्ट्रपति मूनका