Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

अन्तराष्ट्रिय

वाइडेनद्वारा डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता

अमेरिका- अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्वन्धलाई निरन्तरता दिएका छन् । उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् । यसअघि निवर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्वन्ध अन्त्य गरिएको घोषणा गरेका थिए । सो निर्णयको सर्वत्र आलोचना भएको थियो ।

नयाँ कोरोनाले २०२१ झन् कठिन हुनेछ : डब्लूएचओ

जेनेभा — विश्व स्वास्थ्य संगठन ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ । जेनेभास्थित विश्व स्वास्थ्य संगठनको मुख्यालय तस्बिर स् डब्लूएचओ कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो । संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार बेलायतसहित ५०

चिनियाँ टोली नेकपा शिर्ष नेताहरुको घर/घरमा, प्रचण्डसँग भेट

काठमाडौं-चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाऊसहितको टोलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । आज विहान प्रचण्डनिवास खुमलटार पुगी टोलीले भेटवार्ता गरेको हो । भेटमा नेकपालाई पुनः एक बनाउने विषयमा छलफल भएको बुझिएको छ । सहमतिको सूत्रबारे चिनियाँ पक्षले छलफल गरेको स्रोतले बताएको छ । यसैगरी, चिनियाँ टोली कोटेश्वरस्थित माधवकुमार

बाइडेनले लगाए फाइजरको खोप

काठमाडौं -अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर कम्पनीद्वारा निर्मित कोरोनाभाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । अमेरिकी जनतालाई यो सुरक्षित छ भनेर देखाउन आफूले पनि खोप लगाएको उनले बताएका छन् । अमेरिकामा बाइडेनसहित धेरै राजनीतिक नेतृत्वले खोप लगाइसकेका छन् जसमा उपराष्ट्रपति माइक पेन्स र सभामुख नान्सी पेलोसी रहेका छन् । आइतबारबाट अमेरिकामा मोडर्ना कम्पनीले निर्माण

नेपाललाई चीनबाट सावधान रहन भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको सुझाव

काठमाडौं- भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले नेपाललाई चीनबाट सावधान रहन सुझाव दिएका छन् । उनले श्रीलंकाबाट पाठ सिक्न भन्दै चीनबाट सावधानी अपनाउन सुझाव दिएका हुन् । ‘नेपाल अन्तर्राष्ट्रिय मामलामा आफ्ना अभ्यासहरु छनोट गर्न स्वतन्त्र छ तर यस क्षेत्रका केही देशहरुसँग श्रीलंकालगायतले सम्झौतामा हस्ताक्षर गरेबाट पाठ सिक्नुपर्छ र सावधानी अपनाउनुपर्छ,’ जनरल रावतले सेन्टर

अमेरिकामा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन शुरु

एजेन्सी- अमेरिकामा आजबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन शुरु भएको छ । ३० लाख भ्याक्सिन पहिलो चरणमा लगाउन शुरु गरिएको हो । भ्याक्सिन जो कोहीले भने पाउनेछैनन् । शुरुमा वृद्धवृद्धालाई प्राथमिकतामा राखिएको छ । यो फाइजर कम्पनिले विकास गरेको भ्याक्सिन हो जुन ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ । पहिलो डज अमेरिकाको धेरै स्थानमा लगिएको

एक दिनमा ४० वटा अण्डा, ८ घण्टा जिमः यसरी बाहुबलीको भल्लालदेव बने राणा दग्गुबाती

एजेन्सी-साउथ सुपरस्टार राणा दग्गुबाती १४ डिसेम्बरमा आफ्नो जन्मदिन मनाइरहेका छन् । उनको एउटा लामो फिल्मी यात्रा छ, उनले थुप्रै उत्कृष्ट फिल्ममा काम पनि गरे । उनलाई थुप्रै अवार्डबाट सम्मानित पनि गरियो । तर पनि राणालाई धेरैले भल्लालदेवको रुपमा याद गर्छन् । देशको सबैभन्दा सफल फिल्म बाहुबलीको एक सशक्त भूमिका भल्लालदेव पात्र आज पनि सबैको मनमा

म्यानमारलाई चीनद्वारा स्वास्थ्य सामाग्री सहयोग

एजेन्सी-चीनको हूबेई प्रान्तका सरकारले म्यानमारलाई २० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना महामारीसंग जुध्न चीनको राज्य सरकारले म्यानमारलाई शुक्रबार स्वास्थ्य सामाग्री प्रदान गरेको हो । म्यानमारलाई चीन सरकारले ३० हजार पीपीई, ३० हजार आईसोलेसन गाउन, ४२ हजार एन ९५ मास्क र १५० हजार सर्जिकल मास्क प्रदान गरेको हो । उक्त सामाग्रीहरु म्यानमार

बलिउड स्टार्स एउटा फिल्म गरेबापत् कति लिन्छन् पारिश्रमिक ?

एजेन्सी-बलिउड कलाकारले फिल्ममा काम गरेबापत् कति पारिश्रमिक लिन्छन्, यो कुरा धेरैले जान्न चाहन्छन् । हरेक कलाकारले आफ्नो फिल्म हिट हुने बित्तिकै आफ्नो पारिश्रमिक बढाइहाल्छन् तर फ्लप हुँदा घटाउँदैनन् । यदि ठूलो ब्यानर छ, निर्देशक हिट फिल्म बनाउनका लागि चर्चित छन् भने यी कलाकार कम पारिश्रमिकमा नै काम गर्छन्, ताकि फिल्म सफल भएपछि आफ्नो मूल्य बढाउन

आदित्य नारायणले विवाहपछि श्रीमती श्वेतालाई दिए धम्की!

काठमाडौं -आदित्य नारायण र श्वेता अग्रवाल आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छिन् । डिसेम्बर १ तारिखमा यी दुईले विवाह गरेका थिए । अब श्वेताको एउटा भिडियो चर्चामा छाएको छ जसमा उनी विवाह पछिका केही संस्कार निभाइरहेको देखिएकी छिन् । भिडियामो श्वेताले आफ्नी सासु दिपा नारायणसँग मिलेर केही बनाइरहेको देख्न सकिन्छ । आदित्यले यो मौकामा श्वेतासँग ठट्टा