Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

अन्तराष्ट्रिय

अमेरिकामा उडिरहेको विमानमा आगोलागी

वासिङटन- अमेरिकामा २३१ यात्रुसहित उडेको विमान दुर्घटना भएको छ । कोलोराडोस्थित उक्त विमान उडिरहेको अवस्थामा अचानक इन्जिनमा आगो लागेर विमानका टुक्राहरु खसेका थिए । बोइङ ७७७ उक्त विमानमा १० जना चालक दलका सदस्य थिए । घटनाबारे सम्पूर्ण विवरण आइसकेको छैन । विमानमा आगो लागेपछि टुक्राहरु जमिनमा खसेका दृश्य विभिन्न मिडियाले समेत सार्वजनिक गरेका छन् ।

मङ्गल ग्रह पुगेर अमेरिकी रोवर ‘मख्ख छ’

अमेरीका -अमेरिकी स्पेस  एजेन्सी नासाको मंगल ग्रहमा  पुगेको यन्त्रमानव ‘पर्सिवरेन्स मार्स रोवर’ले मंगल ग्रहको कलर फोटो पठाएको छ। ट्वीटका गर्दै यसले आफू नयाँ ठाउँमा रमाई रहेको जानकारी साझा गरेको छ। यस रोवर पर्सिवरेन्सले यसै फेब्रुअरी महिनामा सामाजिक सञ्जाल ट्विटरमा प्रवेश गरेको थियो। अहिले यसका २० लाख फलोअर्स  भइसकेका छन्। यसको होम पेजमा  ‘करेंट लोकेसन’ मा

चीनको उपग्रह टियानवेन–१ मंगलको कक्षमा प्रवेश गरेलगतै पहिलो तस्वीर पठायो

एजेन्सी- चीनको टियानवेन–१ मंगलको कक्षमा प्रवेश गरे लगतै पहिलो तस्वीर पठाएको छ । पहिलो तस्वीर उपग्रहले पठाएको विषयलाई चिनियाँ स्पेस एजेन्सीले जनाएको हो । चीनले आफ्नो उपग्रहको नाम ‘क्वेस्ट अफ हेभेन्ली त्रुथ’ राखेको छ । उपग्रहले मंगलको रोता र सेता तस्वीर पठाएको जनाइएको छ । गत वर्षको जुलाईमा उडेको उपग्रह चीनको पहिलो मंगल मिसन रहेको

मानसिक स्वास्थ्य र मनोवैज्ञानिक परामर्शका लागि अमेरिकाको सहयोग निरन्तर:राजदूत बेरी

 काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले मानसिक स्वास्थ्य सुधारका लागि अमेरिकाले नेपाललाई निरन्तर सहयोग गरिरहेको बताएका छन् । नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी भएको एक भर्चुअल कार्यक्रमलाई सम्बोधन गदै राजदूत बेरीले सन् २०१५ मा भूकम्पपछि अमेरिकाले विश्व स्वास्थ्य संगठनमार्फत् भूकम्प पीडितलाई मानसिक स्वास्थ्य र मनोवैज्ञानिक परामर्शसम्बन्धी सहयोग निरन्तर गरिरहेको जानकारी दिए । त्यसैगरी गत वर्ष

बाइडेनले गरे सी चिनफिङसँग टेलिफोनमा कुरा

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोनमा कुराकानी भएको छ । उनीहरूबीच केही समयअघि कुराकानी भएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । जनवरी २० मा अमेरिकाको राष्ट्रपति बनेका बाइडेनले पहिलो पटक चिनियाँ समकक्षीसँग कुराकानी गरेका हुन्। लुनार नयाँ वर्षको पूर्वसन्ध्यामा दुई राष्ट्रपतिबीच कुराकानी भएको साउथ चाइना मर्निङ पोष्टले पनि उल्लेख

म्यानमारमा सेनाद्धार देशको सत्ता आफ्नो हातमा लिएको घोषणा

म्यानमार- म्यानमार सेनाले आफूहरुले देशको सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका छन् । सेनाले आङ सान सूकीसमेत थुप्रै नेतालाई हिरासतमा लिएको छ । साथै देशका मुख्य शहरका सडकमा सैनिक तैनाथ गरेको छ र सञ्चार व्यवस्थामाथि सिमित रोक लगाइदिएको छ ।  आजभन्दा १० वर्षअघि सेनाले सत्ताको हस्तान्तरण जनताले छानेको सरकारलाई गरेको थियो । सैन्य कूको खबरले

अमेरिकी सुरक्षा निकायद्वारा ‘आन्तरिक आतंकवाद’को चेतावनी

काठमाडौं- अमेरिकामा नयाँ राष्ट्रपति फेरिएसँगै ‘आन्तरिक आतंकवाद’ त्रास बढेको खबर सार्वजनिक भएको छ । समाचारका अनुसार अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले देशमा ‘आन्तरिक आतंकवाद’को जोखिम रहेको भन्दै चेतावनी दिएका हुन् । उनीहरूले गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनको नतिजासँग असन्तुष्ट व्यक्तिबाट जोखिम रहेको जनाएका हुन् । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटीले अमेरिकी संसद् भवनमा ६ जनवरीमा निवर्तमान राष्ट्रपति

पाकिस्तानद्वारा अमेरिकाको नयाँ नेतृत्वसंग सहकार्यको प्रस्ताव

एजेन्सी- पाकिस्तानले अमेरिकाको नयाँ नेतृत्वसंग सहकार्य गर्न तयार रहेको जनाएको छ । पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरेशीले यो कुरा जनाएका हुन् । उनले बाइडेन सरकारसंग सहकार्य गर्ने विषयको जानकारी आइतबार गराएका हुन् । पाकिस्तान र अमेरिका बीचको नयाँ सम्बन्ध वास्तवीक आधारमा हुनुपर्ने र विगत चार वर्ष धेरै परिवर्तन आएको समेत मन्त्री कुरेशीले जनाएका छन्

साहरुखको ‘पठान’को सेटमा लफडा

काठमाण्डौ – नायक साहरुख खान, नायिका दीपिका पादुकोण र नायक जोन अव्राहिमको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’को हाल धमाधम छायांकन भैरहेको छ । तर, चलचित्रको छायांकनका क्रममा निर्देशक र एक सहयोगीतविच हात हालाहाल नै भएपछि निर्माता आदित्य चोपडाले सुरक्षा व्यवस्था कडा बनाएका छन् । यशराज ब्यानरले निर्माण गरिरहेको यो चलचित्रको पहिलो चरणको छायांकन सकिएको छ

आणविक हतियार प्रतिबन्ध लगाउन नेपालले पनि सहमति जनाएको सन्धि कार्यान्वयनमा

काठमाडौं – आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धी संयुक्त राष्ट्रसंघीय सन्धि शुक्रबारदेखि औपचारिकरुपमा कार्यान्वयनमा आएको छ । सो कदम विश्वलाई सबैभन्दा घातक हतियारहरुबाट मुक्त गर्ने ऐतिहासिक कदमको रुपमा लिइएको छ । तर विश्वका आणविक हतियार भएका मुलुकहरुले भने यसको विरोध गरेका छन् । सन्धि कार्यान्वयनमा आएपछि अब आणविक हतियारको प्रयोग अनैतिक मात्र होइन्, गैर कानुनी पनि