Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

अन्तराष्ट्रिय

अमेरिकामा सुमनको ‘लेक्सिनटन दोहोरी’

काठमाडौं–युवा निर्देशक सुमन दाहालको सक्रियतामा अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा लोकदोहरी सांगीतिक कार्यक्रम ‘लेक्सिनटन दोहोरी’ सुरू भएको छ । यो कार्यक्रममा विष्णु डुम्रेकाे नेतृत्वमा हिम कुँवर, सन्दीप अर्याल, सीताराम अधिकारी, कुष्माखर भट्टराई, श्याम पराजुली, कृष्ण पराजुली ,  र गायिकातर्फ सम्झना अधिकारी, सिर्जना मरासिनी, नर्वदा खरेल छन् । त्यस्तै गायिकातर्फ रूपा अर्याल, मञ्जु थापा, कल्पना अधिकारी,

एनआरएनए अस्ट्रेलियाको तास्मानियाबाट सन्देश समुहको उमेद्वारी घोषणा

अस्ट्रेलिया – एनआरएनए अस्ट्रेलियाको ३१ जुलाईमा सम्पन्न हुने निर्वाचनका लागि तास्मानिया राज्यबाट ‘सामुदायका लागि प्रतिवद्ध, सधै प्रगतिमा सर्मपित र प्राप्त गर्ने कोसिस’नाराका सहित सन्देश परियारले आफ्नो सुमह सार्वजनिक गर्दै उमेद्वारी घोषणा गरेका छन् । हालै आयोजित विशेष भेलाले एनआरएनए तास्मानिया संयोजक सहितका उम्मेदवारहरुको नाम घोषणा गरिएको हो । जसमा एनआरएनए एनसिसि संयोजकमा सन्देश परियारको उमेद्वारी

१६ औं संस्करणको युरोकपमा क्रिस्टियानो रोल्डोले पाए गोल्डेन बुट

काठमाडौं- पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् ।आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले ४ खेलमा ५ गोल गरे । उनले १ असिस्ट समेत गरे । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन

इन्दिरा गान्धीको बायोपिकका लागि कंगनाले सुरु गरिन् तयारी

बलिउडमा आफ्नो अभिनय र विवादित बयानका कारण चर्चामा रहेकी नायिका कंगना रनावत एकपछि अर्को बायोपिक चलचित्रमा काम गरिरहेकी छिन् । उनले, जयललिताको बायोपिकमा काम गरिसकेकी छिन् । यो चलचित्र प्रदर्शनका लागि तयारी अवस्थामा छ । यसैविच, कंगनाले इन्दिरा गान्धीको बायोपिकका लागि पनि तयारी सुरु गरेकी छिन् । कंगनाले सामाजिक संजालमा भिडियो र तस्वीर सार्वजनिक गर्दै

श्रीलंकाका विदेशमन्त्री भन्छन्- नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन चाहन्छौं

काठमाडौं – श्रीलंकाका विदेशमन्त्री दिनेश गुनवार्देनाले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन चाहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको कूटनीति सम्बन्धी एक सम्मेलनमा बोल्दै उनले श्रीलंका र नेपालबीचमा लामो समयदेखि प्रगाढ सम्बन्ध रहेको र त्यसलाई अझ सुदृढ बनाउन चाहेको बताए । उनले भने, ‘श्रीलंका नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन इच्छुक रहेको छ ।’ विदेशमन्त्री गुनवार्देनाले जलवायु

इरान र विश्वका ६ शक्ति राष्ट्रबीचको वार्ता स्थगित

काठमाडौं –  इरान र विश्वका ६ शक्ति राष्ट्रहरुबीच सन् २०१५ मा भएको परमाणु सम्झौता बहाल गर्ने उद्देश्यले हुँदै आएको वार्ता स्थगित भएको छ । अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीले इरानसँगको परमाणु सम्झौतालाई पुनः सक्रिय बनाउन भियनामा गर्दै आएको वार्ता स्थगित भएको हो । वार्तामा सहभागीहरु आ–आफ्नो देश फर्किएको बीबीसीले जनाएको छ । अधिकारीहरुले

मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले गरे स्वास्थ्यकर्मीको प्रशंसा

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा। टेड्रोस एडहानोम गेहब्रेयसले मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीहरुले कोरोना खोप खोला तारेको भिडियो ट्वीट गर्दै प्रशंसा गरेका छन् । असार १ गते मुस्ताङको छापताङ खोला बढेपछि खोप बगाउने डरले स्वास्थ्यकर्मीहरुले लठ्ठीको सहाराले खोला तारेका थिए । सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताहरुमाझ भाइरल भइरहेको यो दृश्यलाई डब्ल्यूएचओका महानिर्देशकले ट्वीट गर्दै उच्च

कोरोना भाइरसको घातक स्वरूप देखिएपछि भियतनामले हो चि मिन्ह सहरका पूरै बासिन्दामा परीक्षण गर्ने

काठमाडौँ — कोरोना भाइरसको घातक स्वरूप देखिएपछि भियतनामले हो चि मिन्ह सहरका पूरै बासिन्दामा परीक्षण गर्ने भएको छ । साथै मे ३१ देखि लागू हुने गरी १५ दिनका लागि नयाँ सामाजिक दूरीको मापदण्ड पनि अपनाइने अधिकारीहरुले बताएका छन् । केही दिनअघि भारत र बेलायतमा देखिएको कोरोना भाइरसको भेरियन्ट मिश्रित रुपमा भेटिएपछि भियतनामले संक्रमण रोकथाम र

दशक लामो सिरियाली गृहयुद्धमा झन्डै ५ लाख मानिस मारिए

काठमाडौँ — सिरियामा जारी गृहयुद्धका कारण एक दशकमा ५ लाख नागरिक मारिएको पाइएको छ । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइटले मंगलबार तथ्यांक सार्वजनिक गर्दै सन् २०११ देखि भएको सरकारविरोधी प्रदर्शनका क्रममा ४ लाख ९४ हजार ४ सय ३८ जनाले ज्यान गुमाएको जनाएको छ । यसअघि यो वर्षको मार्चमा निकालिएको प्रतिवेदनमा ३ लाख ८८ हजारको

नियन्त्रणमा लिएर राष्ट्रपति र प्रधानमन्त्रीलाई राजीनामा गर्न लगायो मालीको सेनाले

पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएर राजीनामा दिन लगाएको छ। समाचार संस्था रोयटर्सका अनुसार अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई सेनाले राजीनामा दिन लगाएको हो। उनीहरूलाई सेनाले सोमबार नियन्त्रणमा लिएर राजधानी बामाकोबाहिर काटीस्थित सेनाको गणमा राखेको थियो। दुई दिन सैनिक नियन्त्रणमा रहेका उनीहरूले बुधबार