Friday 4th October 2024

    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक    प्रमोदको स्वरमा ‘आँशुको मूल्य’ सार्वजनिक    नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

युकेवासी नेपालीले रुचाए काँडेतार

काठमाडौं-  सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसंगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र ‘काँडेतार’ आईतवार आश्फोर्ड युकेको सिङ्गलटन हलमा उल्लेखनीय दर्शकहरु बीच विशेष प्रर्दशनी भएको छ । देशको माटो र मान्छे जोगाउने उदेश्यको साथ बनेको देशभक्तिपुर्ण चलचित्र ‘काँडेतार’ प्रति युकेवासी नेपालीहरुले देखाएको प्रेम र सद्भावबाट आफु अत्यन्तै

लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक

काठमाडौं -ललितपुर सोभाहिटी स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आयोजित भब्य कार्यक्रममा लिम्बू सचेतनामुलक म्युजिक भिडियो ‘मिघम्ब’को सार्बजनिक भएको छ । मिघम्बलाई कार्यक्रमका प्रमुख अतिथि अ.प्रा. मेजर जनरल तथा पाँचथर समाज काठमाडौका अध्यक्ष होम कुमार लावती र विशेष अतिथि कलाकार, समाजसेवी पुर्ण सेलिङले संयुक्त रुपमा स्विच दबाएर सार्बजनिक गरेका थिए । मिघम्बलाई आत्मिय जनहरुको घर, घरमा

प्रमोदको स्वरमा ‘आँशुको मूल्य’ सार्वजनिक

काठमाडौं – चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘आँशुको मूल्य’बोलको भिडियो मोडल सदिक्षा पाण्डेको अफिसिय युट्युव च्यानलबाट सार्वजनिक भएको छ । मायाँ प्रेममा हुने एक आपस बीचको बेमेललाई फिल्मी ढंगले भिडियोमा देखाउने प्रयासमा निर्देशक उत्तम श्रेष्ठ ‘सिसिर’ सफल भएका छन् । अलोन रेश्माको शब्द, बिशाल निरौलाको संगीत रहेको गीतको भिडियोमा बिक्रम बुढाथाकी, सदिक्षा पाण्डे, अलोन रेशम

नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

नयाँ दिल्ली- नेपाल र भारतका पत्रकार महिलाले आफ्ना साझा समस्या समाधानका लागि सञ्जाल बनाउनुपर्नेमा जोड दिएका छन् । इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्लु) ले आज भारतस्थीत नेपाली राजदुतावासको विपी कोइराला फाउन्डेशनको सहयोगमा प्रेस क्लब अफ इन्डियामा आयोजीत कार्यक्रममा नेपाली पत्रकार महिला र भारतीय पत्रकार महिलाले भोग्नु परेका चुनौतीबारे छलफल गरेका थिए । भारतका लागि

गायिका अन्जु श्रेष्ठको तिमीसंगै बोलको गीतको भिडियो सहित सार्वजनिक

काठमाण्डौ  – गायिका अन्जु श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । मिन गुरुङको शब्द तथा संगीत रहेको तिमीसंगै… बोलको गीत गायिका श्रेष्ठ र पदम लुहारको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो । चर्चित मोडल कलाकार स्मारिका ढकाल र सुरेश कोहिलको मुख्य अभिनय रहेको तिमीसंगैको भिडियोलाई निर्देशक रहेश पुमा राईले निर्देशन गरेका हुन् ।शैको संघार पारेर बजारमा ल्याईएको यस गीतमा मुग्लानी युवक र उनकी प्रेमिका विचको गहिरो प्रेम र वियोगलाई भावुक शैलीमा चित्रण गरिएको छ । ग्रामिण परिबेसको सजिव कथा बोकेको यस गीतको छायाँकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालको रहेको छ । सार्वजनिक

Amol Bhagat: Young Filmmaker Selected 33rd Time for International Film Festivals.

Kathmandu – Amol Bhagat, a renowned Marathi filmmaker, has achieved a remarkable milestone by being invited as a jury member for the 33rd time at an international film festival. At such a young age, Amol Bhagat has already made significant contributions to the world of cinema, showcasing the immense talent that India possesses. His involvement

जावलाखेलमा दशै महोत्सव हुँदै

काठमाडौं – दशैको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल मैदानमा दशैं महोत्सव हुने भएको छ । विगत ११ वर्ष देखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औधोगिक शान्ती नेपाल संस्थाले यस महोत्सवको आयोजना गरेको हो । नेपालमै उत्पादित घरेलु तथा औधोगिक सामाग्री, लताकपडा, जुत्ता तथा घरेलु सामाग्रीहरु लगायतको प्रदर्शनी, बजार प्रवद्र्धन तथा व्यवस्थापन गर्ने

‘नेशनल किड्स एण्ड टिन्स सुपरस्टार’को उपाधि अनुष्का, दिशान्त र सिमरनलाई

काठमाडौं-नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेकी सचेतक सुनिता बरालको प्रमुख आतिथ्यता तथा सञ्चारकर्मी राजेन्द्र लुइँटेल (राज)को विशेष आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा किड्सबाट अनुष्का चौधरीले उपाधि जित्न सफल हुनुभएको थियो भने ब्वाइजबाट दिशान्त ताजपुरिया तथा टिन्सबाट सिमरन थापामगरले उपाधि जित्नुभएको हो

घुन्सा हेलिकप्टर दुर्घट्नामा ज्यान गुमाएकाहरुको सम्झनामा असोज ७ लाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाईयो

काठमाडौ – बिगतका वर्षहरु झै यो वर्ष पनि राजधानीमा एक कार्यक्रमको आयोजना गरि घुन्सा हेलिकप्टर दुर्घट्नाको सम्झनामा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घट्नामा परी ज्यान गुमाएकाहरुको फोटोमा माल्यार्पण, दिप प्रज्वलित, एक मिनट मौनधारण गरि कार्यक्रम सम्पन्न गरेको छ । ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पुरा भएको छ । उक्त दुर्घटनामा परी

धनमायाको सपनीमै देख्ने छैन

काठमाण्डौ  – विगत केही समयदेखि लोक गायनमा अगाडि बढिरहेकी गायिका घनमाया रानाको लोकदोहोरी गीत भर्खरै बजारमा आएको छ । सपनीमै देख्ने छैन… बोलको वियोगान्त भावको गीतमा विकास बिक्की रानाको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत, धनमाया रानाको र विक्रम परियारको स्वरमा गीत रेकर्डिङ्ग स राजु कार्कीको एरेन्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको सम्पादन रहेको छ । सपनीमै देख्ने