काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् । उनले राजीनामा दिनुअघि काठमाडौंमा नेताका निवास, मन्त्री क्वाटर, सिंहदरबार, संसद् भवनलगायतमा आगजनी भइरहेको छ ।
काठमाडौँ – सामाजिक रुपान्तरणका लागि नागरिक समाजको १९औँ वार्षिकोत्सव तथा पाँचौँ विशेष नागरिक अवार्ड...
काठमाण्डौ– राजधानीमा शनिवार राती सम्पन्न विवाहित महिलाहरुको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगियोगिता मिसेस नेपाल वल्र्ड...
काठमाडौं- कन्हैया सिंह परियारको स्वरमा रहेको गीत ‘शरदको तिमी जुन हौ’ सार्वजनिक भएको छ...
काठमाडौं- छैटौं संस्रकणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । नेपाली संगीत, कला र...
काठमाडौं — नेपाली लोक तथा दोहोरी गीतसंगीत क्षेत्रमा अर्को एउटा महत्वपूर्ण अध्याय थप्दै, एभेन्टोज...
काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना विरुद्धको...