Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

पागल पागल मन को भिडियो सार्वजनिक

Friday, January 17, 2025 National Power

काठमाडौ – कैलालीका युवा गायक, कलाकार नरेश जोगी र चर्चित गायिका अञ्जु पन्तको स्वरमा थारु गीत ‘पागल पागल मन’ को भिडियो सार्वजनिक भएको थियो । माघे संक्रान्तिको अवसर पारेर ‘पागल पागल मन’ बोलको थारु गीतको भिडियो नरेश जोगीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । नरेश जोगी र नेहा चौधरी लगायतको अभिनय रहेको भिडियोमा छायांकन ओम प्रसाई, सम्पादन अमृत चापागाई, निर्देशन तथा कोरियोग्राफी प्रदिप कुमार रसाइलीको रहेको छ ।