Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

पागल पागल मन को भिडियो सार्वजनिक

Friday, January 17, 2025 National Power

काठमाडौ – कैलालीका युवा गायक, कलाकार नरेश जोगी र चर्चित गायिका अञ्जु पन्तको स्वरमा थारु गीत ‘पागल पागल मन’ को भिडियो सार्वजनिक भएको थियो । माघे संक्रान्तिको अवसर पारेर ‘पागल पागल मन’ बोलको थारु गीतको भिडियो नरेश जोगीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । नरेश जोगी र नेहा चौधरी लगायतको अभिनय रहेको भिडियोमा छायांकन ओम प्रसाई, सम्पादन अमृत चापागाई, निर्देशन तथा कोरियोग्राफी प्रदिप कुमार रसाइलीको रहेको छ ।