Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

गजमेर निर्देशित रोमासन्टक हिन्दी म्युजिक भिडियो सार्वजनिक

Sunday, August 25, 2024 National Power

 

काठमाडौं -नायक राज गजमेर निर्देशित रोमासन्टक म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘हम मर जाएङ्गे’ बोलको हिन्दी गीतमा सन्तोष सुनारको शब्द, सगीत रहेको छ भने सुनारलाई स्वरमा गायिका सुरक्षा सेन्चुरीले साथ दिएकी छन् ।
भिडियोमा बिगत लामो समय देखि जापानमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आइरहेका हरी पाण्डे र मोडल मोनिका बुढाथोकीले अभिनयमा गरेका छन् । राजिव समरको कोरियाग्राफी, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो प्रेम लामाले खिचेका हुन् ।