Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

टान निर्वाचनमा नेपालको पर्वतीय पर्यटनको विकासमा निरन्तर लाग्नु भएका सागर पाण्डेको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

Saturday, August 10, 2024 Devil Singh Rajput

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको निकट भविष्यमा हुन गैरहेको आसन्न निर्वाचनले नयाँ नेतृत्व चयन गर्दै छ ।  जसमा विभिन्न ट्रेकिङ सम्बद्ध पर्यटन व्यवसायीहरु कार्यसमितिमा निर्वाचित भएर जानको लागि तयारीमा जुटेका छन । यसै माझ  नेपालको पर्वतीय पर्यटनको विकासमा निरन्तर लाग्नु भएका सागर पाण्डेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । टानका पूर्वमहासचिवसमेत रहनुभएका पाण्डेले संस्थागत सुधार, पर्यटन मजदुरको कल्याणकारी कोष स्थापना, गन्तव्य प्रवर्द्धनलगायत विषयलाई प्राथमिकतामा राख्दै आफनो उम्मेदवारी घोषणा  गर्नुभएको छ ।

टानको निर्वाचनमा अध्यक्ष,पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।