Monday 19th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको सभापतिमा टिकाराम तामाङ चयन

Saturday, July 6, 2024 Devil Singh Rajput

अल कासिम, साउदी अरेबिया,

नेपाली कांग्रेस बिदेश स्थित भातृ संस्था नेपाली जनसंपर्क समिती साउदी अरबको अलकासिम क्षेत्रिय सभापतिमा, नेपाली कांग्रेसका युवा नेता टिकाराम तामाङ र महा मन्त्रीमा समीर केसि लगायत १२ सदस्यीय अल कासिम क्षेत्रीय समिति सर्ब सहमत चयन भएको छ । यहि जुलाइ ५ तारिक शुक्रबारको दिन अलकासिमको बुरैदामा भएको कार्यक्रममा नेपाली कांग्रेसमा आस्था राख्ने नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपालि जनसम्पर्क समिति साउदि अरबका सभापति तुसुङ (अर्जुन) बहादुर थापाको सभापतित्वमा र नेपाली जनसंपर्क समिती साउदि अरबका अन्य पदाधिकारि तथा सदस्यहरु, सल्लाहकारहरु, अलकासिम क्षेत्रमा रहनु भएका नेपाली काँग्रेसमा आस्थावान ब्यक्तिहरु तथा अन्य संघसंस्था पदाधिकारिहरु, समाजसेबि, बुद्दिजिबिहरुको उपस्थितिमा नेपाली जनसम्पर्क समिती, अलकासिम क्षेत्रीय समिति गठन गरिएको थियो ।

अल कासिम क्षेत्रीय समितिका नवनिर्वाचित कार्यसमितीम

सभापति – टिकाराम तामाङ (वाइवा ), उप सभापति – कुमार बिक, महामन्त्री – बद्री खत्री ( समिर ), कोषाध्यक्ष – सुरज सापकोटा, सदस्यहरुमा सुदेश महतो, बादल श्रेष्ठ , रेशम थापा, सर्फुदिन मिया, आयुष धामि, अनिल बराल, दिनेश उपरकोटि, पुब्यन शाह चयन हुनु भएको छ भने प्रमुख सल्लाहकार – धन बहादुर गुरुङ र

सल्लाहकार – मनोज कुमार खवास चयन हुनु भएको छ ।