Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

कल्पना बिष्टको ‘मेरो दुःख मेरो पिडा’ बोलको गीतको भिडियो सार्वजनिक

Tuesday, June 18, 2024 National Power

काठमाडौं – भर्खरै सांगीतिक क्षेत्रमा प्रवेश गरेकी बाल प्रतिभा कल्पना बिष्टको मिठो स्वरमा ‘मेरो दुःख मेरो पिडा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ ।

शब्द सुजन कोइराला, संगीत श्रीधर अधिकारीको रहेको भिडियोमा गायिका बिष्टको साथमा अर्जुन सापकोटा, नवराज थापाको अभिनय देख्न सकिन्छ भने छायांकन महेश महरा, सम्पादन कल्पेश विश्वकर्मा, निर्देशन बबिता श्रेष्ठको रहेको छ ।

भिडियोलाई डिजिटल चिम्पाञ्जी इन्टरटेनमेन्ट युटूव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।