Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

सनमको प्रणय दिवस विशेष ” तिमी नभए “

Thursday, February 15, 2024 National Power

काठमाण्डौ – चर्चामा प्रणय दिवस विशेष म्युजिक भिडियो तिमी नभए सार्वजनिक भए लगत्तै चर्चा बटुल्न सफल भएको छ। एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त म्युजिक भिडियोमा कलाकार द्वय सनम कठायत र कविता न्यौपानेलाई विवाहित दम्पतीको रूपमा निकै आकर्षक प्रेम मुन्द्रामा प्रस्तुत गरिएको छ ।

राजकुमार बगरको शब्द र संगीत रहेको उक्त प्रेमिल गीतमा रमेश किशोर ढकालको आवाज रहेको छ । जनक सिंहको निर्देशन , दिपक गिरिको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको उक्त म्युजिक भिडियोले युट्युबमा लाखौं द दर्शकहरु माया बटुल्न सफल भएको छ ।