Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

ओएसआर डिजिटल च्यानल मार्फत “नक्कली मोरी” सार्वजानिक

Thursday, November 2, 2023 National Power

काठमाडौं – युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको म्यूजिक भिडियो ‘नक्कली मोरी’ ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक भएको छ । प्रतिभाशाली गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर रहेको उक्त गीतको भिडियो ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतलाई याकुव तामाङ गरेका हुन् ।

कलाकार तथा संगीतकर्मी दिल ब्लोन एक दशक पछि गीतसंगीतको क्षेत्रमा पुनःफर्केका हुन् । क्रान्ति केसीको सम्पादन तथा निर्देशनमा रहेको उक्त भिडियोमा दिल ब्लोन, उषा उप्रेती लगायतको कलाकारहरुको अभिनिय रहेको छ । उत्सव दाहालले उक्त गीतको म्युजिक भिडियोलाई खिचेका छन्।