Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

मेरी भाउजू ५२ औं भाग प्रदर्शनको उपलक्ष्यमा सम्मान कार्यक्रम

Thursday, April 6, 2023 National Power

सीता काफ्ले
काभ्रे – धनेस्वर फिल्मस् एण्ड एडभरटाइजिइ प्रा.लि.द्वारा निर्मित टेलिशृखला मेरी भाउजू ५२ औं भाग निर्माण तथा प्रदर्शनको उपलक्ष्यमा सम्मान कार्यक्रम गत १७ गते शुक्रबार काभ्रेको धुलिखेल स्थित होटल क्याण्डललाइटमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रमका सभाअध्यक्ष मेरी भाउजूका लेखक तथा निर्देशक टिकाराम श्रेष्ठ रहनु भयो भने पर्मुख अतिथि नेपाल चलचित्र संघका अध्यक्ष एंव बरिस्ठ कलाकार मोहन निरौला रहनु भएको छ। त्यसै गरि बिशेष अतिथिमा नेपाल आदिवासी चलचित्र संघका अध्यक्ष अमृत बहादुर सुनुवार,धुलिखेल नगरपालिका वडा न ८ का अध्यक्ष विनोद गौतम,रामेछाप सास्कृतिक कलाकार समाजका अध्यक्ष एंव बरिस्ठ गायक कुमार कार्कि रहनु भएको छ।त्यसै गरि उक्त सम्मान कार्यक्रमका अतिथिमा रामेछाप सास्कृतिक कलाकार समाजका उपाध्यक्ष तथा मोडल संध्या सामु,महासचिव गोबिन्द गौतम,प्रबक्ता एंव मेरी भाउजू टेलिशृखलाको शीर्ष गितका गाएक राम कुमार नेपालि,यसै टेलिशृखलाका सल्लाहकार तथा सफल ब्यावासायी केशब,वागेस्वरी साना किसान सहकारीका संथापक अध्यक्ष रुद्र बहादुर श्रेष्ठ,जेसिसका अध्यक्ष सुदिप राज श्रेष्ठ,खाडा देवि मन्दिर राकाथुमका संरक्षक समितिका अध्यक्ष तथा वागेस्वरी साना किसान सहकारीका ऋण संयोजक मीन कुमार श्रेष्ठ,साइनिक स्टर युवाका पुर्व अध्यक्ष सुभास श्रेष्ठ ,धनेस्वर फिल्मस् एण्ड एडभरटाइजिइ प्रा.लि.का संचालक तथा कलाकार निर्दैसक हमेस श्रेष्ठ ,सफल ब्यावसायी तथा समाजसेबी राम कृष्ण ढुङ्गेल, सफल ब्याबसायी इन्द्रबहादुर श्रेष्ठ,सफल ब्यवसायी तथा समाजसेवी बिराज श्रेष्ठ,बरिस्ठ कलाकार तथा अधिबक्ता दिनेश श्रेष्ठ,हास्यकलाकार तथा जादुगर राजेन्द्र गिरि,बुहारी सिरियलका निर्देशक तथा निर्माता रामचन्द्र बोहोरा,ठुले टेलिशृखलाका कलाकार तथा निर्देशक बिष्णु रिजाल,परिवार सिरियल नेखक तथा निर्देशक सरोज घिमिरे,कमला सिरियलको निर्देशक तथा कलाकार भिमसेन गौतम,खानु न पिउनु सिरियलका निर्देशक तथा कलाकार रुद्र बान्तवा राई ,कमला सिरियलका कलाकार तथा निर्दैसक सागर सिल्वाल,बिपना निरौला कार्की,घुम्ती कान्छिका कलाकार पदम राइ,हास्य कलाकार प्रताप हुमागाइ,कलाकार दिपक खड्का,प्रेम श्रेष्ठ,सन्दीप श्रेष्ठ ,लक्ष्मन रन्जित,हास्य कलाकार प्रेम खड्का,हास्य कलाकार श्री कृष्ण थापा,गायक बिक्रम गौतम,कलाकार ध्वज मगर,किसोर कुमार मगर,मनिसा पाख्रीन,आर्जिता थापा,समीर बस्नेत,मिना राई,शृजना रोक्का,बिक्रम लामा,अर्पना कार्की,आयुस्मा ढकाल,होटल क्याण्डल लाइटका संचालक राजु श्रेष्ठ,कलाकार संख बहादुर तामाङ,अन्जन खड्का,पत्रकार तथा तपाईं हाम्रो साप्ताहिकका प्रकाशक रोतित श्रेष्ठ,मेरि भाउजू टेलिशृखलाका सल्लाहकार बासु आचार्य,तपाईं हाम्रो अनलाइनका पत्रकार सीता काफ्ले,,मेरि भाउजू टेलिशृखलाका सल्लाहकार सुबास खड्का,रुपा श्रेष्ठ ,चित्र कुमारी श्रेष्ठ,सम्पदक तथा शीर्ष गितको सब्द संगितकार रामु बिरही मल्ल,बेस्ट एफ एमका पत्रकार अनिल दाहाल उपस्थित रहनु भएको छ।त्यसै गरि निमन्त्रणालाई स्विकार गरि उपस्थित हुनु भएका अतिथिहरुलाइ मेरी भाउजू टेलिशृङ्खला टिमका रुपा श्रेष्ठ र संध्या श्रेष्ठले खातामाला लगाइ कार्यक्रममा स्वागत गर्नु भएको छ।त्यसै गरि कार्यक्रमको सुरुवातमा टेक्निकल सहयोगि सुमन श्रेष्ठले राष्ट्रियगान बजाउनु भएको छ।