Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

नाट्यश्वर म्युजिक अवार्डमा सर्वोत्कृष्ट निर्देशकको जनक सिंहलाई

Saturday, March 4, 2023 National Power

काठमाण्डौ- एक दशक भन्दा बढी समय देखी चलचित्र तथा म्युजिक भिडियो निर्देशन क्षेत्रमा कृयाशिल  निर्देशक जनक सिंहले   तेश्रो नाटेश्‍व म्युजिक अवार्ड जित्‍नु भएको छ ।  ‘नाट्यश्वर सबै कलाकारको शान, कलाकारिताको जगेर्ना हाम्रो अभियान’ भन्ने मुल नाराका साथ चलचित्र बिकास बोर्ड काठमाण्डौमा सम्पन्न तेस्रो नाटेश्वर म्युजिक अवार्डमा हे धोके बाज बोलको गीतबाट सर्बोउत्कृष्‍ट सुगम संगीतको म्युजिक भिडियो निर्देशक अवार्ड प्राप्त गर्नु भएको हो।

कान्तिपुर फिल्म एकेडेमि बाट फिल्म डिरेक्सनमा डिप्लोमा गर्न भएका सिंह मुलतः नेपाली सुगम संगितका सफल म्युजिक भिडियो निर्देशकको रुपमा चिनिनु भएको छ। उहाँले दर्जनौ टेलिचलचित्र तथा डकुमेन्ट्री एबम करिब दुई सय बढी म्युजिक भिडियो निर्देशन गरी नेपाली कला क्षेत्रको प्रतिनिधित्व गर्दै आईरहनु भएको छ ।यस अबधिमा उहँले थुप्रै सम्मान एबम कदर पत्र र अवार्ड समेत प्राप्त गरिसक्नु भएको छ।