नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले मातहतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा इन्स्पेक्टर सिलवाललाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
इन्स्पेक्टर सिलवालले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गर्दै ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथै ट्राफिक नियम सम्बन्धि जनचेतना फैलाउने कार्यामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
अन्य प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै कार्यरत प्रहरी कर्मचारीहरुमध्ये सर्वोत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई हरेक महिनामा पुरस्कृत गर्दै आइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।



काठमाडौं- कन्हैया सिंह परियारको स्वरमा रहेको गीत ‘शरदको तिमी जुन हौ’ सार्वजनिक भएको छ...
काठमाडौं- छैटौं संस्रकणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । नेपाली संगीत, कला र...
काठमाडौं — नेपाली लोक तथा दोहोरी गीतसंगीत क्षेत्रमा अर्को एउटा महत्वपूर्ण अध्याय थप्दै, एभेन्टोज...
काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना विरुद्धको...
काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढेको छ ।...
काठमाडौँ –सरकारले एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका लागि बिभिन्न जिल्लामा पर्ने प्रसारण...