Saturday 3rd December 2022

    चौथों नेपाल साँस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०७९ आयोजना हुँदै    सिक्किमका स्रष्टा शर्मालाई मिलाप सम्मान    पहिलो मुस्लिम नायिका सानियाको जन्मदिन    साधारणसदस्य लाई २० प्रतिशात बोनस प्रदान गर्दै गरिमा बचत    निम अवार्ड छैठौं संस्करणको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने

भोटिङ सेवा प्रदायक कम्पनी ग्लोबल अनलाईन पे दुवईमा एशियन प्रोफेसनल अवार्ड २०२२ बाट सम्मानित

Friday, September 30, 2022 Devil Singh Rajput

दुवई । भोटिङ सेवा प्रदायक कम्पनी ग्लोबल अनलाईन पे दुवईमा हालै सम्पन एशियन प्रोफेसनल अवार्ड २०२२ बाट सम्मानित भएको छ । सिजन मिडियाद्वारा बर दुवईमा गत सेप्टेम्बर २९ तारिखमा आयोजित अवार्ड वितरण कार्यक्रम माझ कम्पनीले यस बर्षको उत्कृष्ट भोटिङ् कम्पनी बन्दै सम्मानित बनेको हो । सो अवसरमा ग्लोबल अनलाईन पेका प्रमुख डेभिल सिंह राजपुतले अवार्ड ग्रहण गरे ।