काठमाडौं – मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै गरिने दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३८ विधामा आयोजना गरिएको यस अवार्डमा उत्कृष्ट मनोनयनमा परेका स्रष्टा सिर्जनालाई सार्वजनिक गरिएको छ ।
आगामी साउनको अन्तिम साता राजधानीमा सम्पन्न हुन लागेको यस अवार्ड गत वर्षदेखि गीतसंगीत, चलचित्र, खेल, टुरिजम, कमेडी, सौन्दर्य व्यवसाय लगायतका विविध क्षेत्रलाई समावेश गर्दै आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिने भएकोछ ।
उत्कृष्ट मनोनयनको सूची यस प्रकार छः उत्कृष्ट राष्ट्रिय भावको गीत १. विजय कट्टेल- यो देश २. विदुर खड्का- ए गाउँले ३. पूजा मारिया- हातमा हात मिलाई ४. कल्पना आङबुहाङ – हामी नेपाली हामी गोर्खाली ५. प्रेम सेन्चुरी- हे जननी फेरि बुद्ध जन्माइदेउ उत्कृष्ट राष्ट्रिय भावको भिडियोतर्फ १. सन्तकुमार राई- हामी नेपाली हामी गोर्खाली २. रोमियन लिम्बु- हामी नेपाली हामी गोर्खाली ३. ध्रुव दत्त- हामी नेपाली हामी गोर्खाली ४. रोशनी केसी- त्यही सच्चा नेपाली उत्कृष्ट पप गायिका १. अस्मिता अधिकारी- सुन सानो कथा २. रुचि घिमिरे- गालैको कोठी ३. बयान बुढा मगर- माया लै लै लै उत्कृष्ट पप गायक १. मदन केसी- माया लै लै लै २. विनोद ढकाल- सुन सानो कथा ३. मानसराज- लैलै राजकुमारी ४. समीर आचार्य- झम्के माया उत्कृष्ट पप गीतकार १. अमर वान्तु- शिल्की कपाल २. सञ्जयविक्रम शाह- तिमी उता पारी ३. मानसराज- लैलै राजकुमारी ४. सुरेश राना- दुईटा मुटु उत्कृष्ट लोकदोहोरी गायक १. टेक अधिकारी- ओइ सानी २. युवराज मगर- गोरखपुरे रेलैमा ३. सागर विरही- फूल रसैले ४. वसन्त लम्साल- डाँफे चरी ५. सिताराम परियार- चल्यो बतास ६. कुशल वि.क.- कर्मै रोगी छ ७. सचिन भट्टराई -चोली ढाकाले उत्कृष्ट लोकदोहोरी गायिका १. दुर्गा सापकोटा- नैना रेशम २. सुमित्रा कोइराला- झुम्के फूली ३. विन्दु बिसी- पागलै भाको छु ४. सबिना बुढा- सम्झना मनैमा ५. चन्दा अर्याल- करिमैको दोष उत्कृष्ट लोकदोहोरी शब्द १. सुमन ढकाल- चकचके माया २. आभाष सेन्चुरी- जाडो भए पछ्यौरी तान ३. राम गोपाली- आँखा रैछ नशालु ४. निरोज भट्ट- चोली ढाकैले ५. लक्ष्मण विश्वकर्मा- आँखाको कसिङ्गर उत्कृष्ट लोकदोहोरी संगीत १. बादल घिमिरे- अग्लो तारेभिर २. रविन लामिछाने- शीरफूल शिरैमा ३. अर्जुन सापकोटा- मुटु रेटिन्छ ४. ईश्वर सिंह- चाँदनी ५. चेतन गोतामे- लौरी बेतैको ६. नवीन परियार- डिम्पल गालैमा उत्कृष्ट डायस्पोरा गायक १. सूर्य खड्का- नैना रेशम २. दिपक वसन्त कार्की- हिरो हिरोनि ३. प्रेम सापकोटा सोनु- टोपी शिरको ४. रामकृष्ण बम मल्ल – टेकमाया लोकदोहोरी एरेन्जर १. राकेश सोनी- चिनी हालेको २. महेन्द्र भण्डारी- माया दिएर ३. विश्वास नेपाल- नैना रेशम ४. सुनिल परियार- चौका दाउ ५. सन्तोष सुनाम- घिन कि पाकनी ६. साहिल गायक – किन होर उत्कृष्ट लोकदोहोरी नवगायक १. यज्ञ वि.क.- मायालाई पुरस्कार २. प्रकाश पराजुली- खै त हाँसेको ३. राजन सुवेदी- रानीवनमा फूल ४. ईश्वर पाण्डे- चौतारीमा पिपुल वर ५. ओम सेन्चुरी- ए मेरो बाबा ६. सुनिल नेपाली- चिनी हालेको ७. देव बहादुर परियार- आँखा आँखैमा ८. केशव रिजाल- चाँदनी उत्कृष्ट लोकदोहोरी नवगायिका १. सुनिता नेपाली- धोका २. विष्णु वि.क.- फूल्यो लालुपाते ३. मेनुका परियार- चल्यो बतास ४. प्रतिक्षा ढकाल- खोली बगर ५. सन्ध्या परियार- पिरती छुटाएँ ६. शर्मिला रायमाझी- मुटुको टुकुरी उत्कृष्ट लोकदोहोरी बालप्रतिभा १. पूजा देवकोटा- धरान बाकि छ २. कमला घिमिरे- चिया छानेको ३. आयुषा गौतम- फूली नाकैमा ४. सुप्रिम मल्ल- धरान बाकि छ उत्कृष्ट लोकदोहोरी भिडियो मोडल पुरुष १. रमेशबाबु थापा- गोरखपुर रेलैमा २. अभिषेक खड्का- राजकुमारी ३. सुमन परियार- सम्झना ४. नारायण ढकाल- मन चोर्ने मायालु ५. गोविन्द विवश- भैंसी गोठैमा ६. जोन बम- डिम्पल गालैमा उत्कृष्ट लोकदोहोरी भिडियो मोडल महिला १. विष्णु डेंगा मगर- गोरखपुरे रेलैमा २. बबिता गुरुङ- कुँडुले ३. सुमित्रा गुरुङ- सिरानचोके चेली ४. सोनाम गुरुङ- तिम्रो रुपैले ५. स्मृति मगर- सम्झना लोकदोहोरी नवमोडल पुरुष १. ईश्वर बाबु- म रोएको सुन्छौ होला र २. साहिर केसी- अमिलो साँधेको ३. अमृत गौतम- बैंश सापटी ४. मुकु सुवेदी- पुग्यो उमेर उत्कृष्ट लोकदोहोरी नवमोडल महिला १. समिक्षा भुजेल- सिरानी च्याप्दै २. जस्मिना कार्की- दुई थोपा आँसु ३. शिला क्षेत्री- आजीवन ४. यमुना रसाल- मायालाई पुरष्कार उत्कृष्ट लोकदोहोरी भिडियो निर्देशक १. निशान बानियाँ- मैले धोका दिएँ २. चित्र मास्की मगर- उही खोलीमा पानी–२ ३. रविन शाह- धोका दिन्छौ कि ४. जेरी भण्डारी- राजकुमारी उत्कृष्ट काठे गीत १. सन्तोष गिरी- तिम्रो रुपैले २. राम स्याङ्तान- हितैको दौंतरी ३. संगीता तिमिल्सिना- पानी मिठो उत्कृष्ट भाषाभाषीको गीत १. रुद्रसेन विश्वकर्मा- आओ बैठ भट्टभटियापे २. लक्ष्मी तामाङ- चाइना जुत्ता ३. दिपक नेपाली- धाय म फु तः ४. गणेश गुरुङ- ङै ङ्योल्स्यो रानी ५. भिमु गुरुङ- ङै ङ्योल्स्यो रानी ६. सोनी राजभण्डारी- जिगु मन स्वाँ या ७. रेनु मोक्तान- आप्पाको छोरा उत्कृष्ट आधुनिक भिडियो मोडल महिला १. जिसु कोइराला- तिमीलाई मेरो आफ्नो बन्न २. कृतिसा केसी- पीडा ३. सुजाता पाण्डे- मेरो पाउजु ४. स्वस्तिका खड्का- बाँचुन्जेली ५. अलिशा शर्मा- माया पिरिम ६. शुभेक्षा मगर भारती – कोका कोला फिगर ७. स्मारिका दाहाल- तिमीसँग ८. सरु शिवाकोटी- जाने कुरै नगर उत्कृष्ट आधुनिक भिडियो मोडल पुरुष १. भीम खड्का- मेरो जिन्दगिको खास हौ तिमि २. विकास लामिछाने- तिमीसँग ३. प्रकाश बस्नेत- माया बिना ४. राजरोहन तुम्बाहाम्फे- माया पिरिम ५. दिपेन्द्र सोनाम- चोखो माया ६. डेल्विस दर्शनधारी- मायापिरिम ७. रोविन पोखरेल- चाहन्छु–२ ८. रविन्द्र तितुङ लामा- आफ्नो मान्छे ९. सरोज राना प्रजा – कोका कोला फिगर उत्कृष्ट आधुनिक भिडियो नवमोडल १. स्माइल धिताल- माया चोखो छ २. आर.के. परियार- धोका ३. जेएलसन अधिकारी- भन्नुहुन्थ्यो बा’ले ४. समिक्षा अधिकारी- दोष ५. सन्दिपा बाटा- ए ऐना उत्कृष्ट म्यूजिक भिडियो निर्देशक १. निशान बानियाँ- तिमीलाई भेट्नु अघि २. प्रभु गुरुङ- बलेको आगो ३. प्रकाश धिताल- भन्नु हुन्थ्यो बा’ले ४. प्रहिल कार्की- तिम्रो हाँसो ५. राजीव बलामी- सोचि हेर ६. सशान कँडेल- जेनेरेशन ७. केशवराज भट्ट- तिमीसँग ८. तेन्याङ राना सरु -‘छिटको गुन्यू’ उत्कृष्ट आधु्निक एरेन्जर १. आमोश तामाङ- चाहन्छु–२ २. राजेन्द्र बजगाईं- जाला जोवन ३. विपिन आचार्य- पर्खेर बस ४. कृष्ण केसी- तिमी नबोलेकै राम्रो उत्कृष्ट आधुनिक गायक १. तुलसी शिवाकोटी- प्रेमको निशानी २. डा.रामकृष्ण निरौला- ओइ कमला ३. केशव एस. दाहाल- चौतारीमा बसौं न पियारी ४. राजेन्द्र बुढाथोकी- भन्नु हुन्थ्यो बा’ले ५. थानेश्वर गौतम- बेचेर सपना ६. बशिष्ठ ठकुरी- तिमी जहाँ जहाँ उत्कृष्ट आधुनिक गायिका १. रानी शाक्य- धेरै प्रश्न २. रश्मी राई- सायद मैले सोचें जस्तै ३. अस्मिता परियार- माया पिरिम ४. रचना रिमाल- मेरो तस्विर ५. इन्दिरा भट्टराई- सिंहदरबार झ्यालैमा ६. संगीता तिमिल्सिना- तिमी मेरो वान पिस ७. ईशा कार्की- तिमी र म घुम्न ८. स्मृति शाही- रेलको बाटो उत्कृष्ट आधुनिक नवप्रतिभा १. कृष्ण वि.क.- हजुर मुसुक्कै २. देवराज आचार्य- हाम्री हजुरआमा ३. आयुष्मान विष्ट- पोखरेली नानी ४. राजकुमार सिंह- बलेको आगो ५. सिर्जन त्रिपाठी- फर्क्यौ मायालु ६. पविता शर्मा – तिमीलाई माया गर्छु म उत्कृष्ट आधुनिक गीतकार १. पारसमणी बराल- झरेको आँसु २. रोशन भट्टराई- फूलझैं ३. भुवन पौडेल- हाम्रो माया संसारैमा ४. शेखर कोइराला- म जलेको चिता ५. श्रीभक्त पौडेल- बेचेर सपना ६. सुजन कोइराला- ओई कान्छी ७. सलनय शर्मा- म त तिम्रै हो ८. डा.विष्णु मुर्ति भट्टराई- मेरो तस्वीर उत्कृष्ट डायस्पोरा गीतकार १. राजेश शाक्य- धेरै प्रश्न २. हरि उप्रेती- म डुब्दै गएँ ३. हिराकाजी थापा- के छ खबर ४. विकास विष्ट- मकैको घुँगा ५. दिपा राइ पुन -कहीँ चोट बल्झेको बेला (महिला) उत्कृष्ट महिला गीतकार आधुनिक १. प्रभा बर्तौला- छुट्नलाई पो रैछ क्यारे २. रत्ना गुरुङ- छुट्नु थियो ३. कादम्बरी दाना श्रेष्ठ- झुमझुम उत्कृष्ट आधुनिक संगीतकार १.सुभाष चामलिङ- बैंशमा लाको पिरती २. सुनिल राई- बलेको आगो ३. मंगल वि.क.- पैसा ४. श्रीधर अधिकारी- मेरो तस्विर ५. सुनिल बिसी- उसलाई पाउन ६. नागेन्द्र श्रेष्ठ- के छ खबर उत्कृष्ट आधुनिक नवगीतकार १. संगीत गैरे- तिम्रै बोली २. तारा प्रसाद शर्मा- मेरा हरेक सफलतामा उत्कृष्ट युगल गायन १. सहिमा श्रेष्ठ/सन्दिप न्यौपाने- यानीलै २. मन्जु उपसना/एच बी सुनार- ढाँटे मरिजाम ३. सीता केसी/मदन केसी- वरको शितल छायाँ ४.मेलिना राई/युबराज मगर – कोकाकोला फिगर उत्कृष्ट कोरियोग्राफर १. सुरेन्द्र बसेल- हो हो नि माया २. कमल बहादुर गुरुङ- ङै सर्वे म्रुस्यो ३. काजिस श्रेष्ठ – ओइ कान्छी उत्कृष्ट छायाँकार १. कुशल श्रेष्ठ- हामी नेपाली गोर्खा गोर्खाली २. कमल गुरुङ- ङै सर्वे म्रुस्यो ३. शिवराज भुर्तेल- वन मान्छे ४. सुमन श्रेष्ठ- बलेको आगो उत्कृष्ट पर्व विशेष गीत १. बालकृष्ण वाग्ले- राजै (तिजगीत) २. सपना सापकोटा- हुतिहारा पोइ (तिजगीत) ३. शिवराज भुर्तेल- वनमान्छे ४. रेजिना परियार- फुलेको दारी उत्कृष्ट कल्चरलत गीत १. लाली सिंजाली मगर- तिम्रै चर्चा सुनेर (कौडा) २. रमेश परियार- लमजुङ्गे ठाडो भाका ३. निशा गुरुङ- माया रिमै (झ्याउरे) ४. एलिना गुरुङ- कुँडुले ५. राजेन्द्र खत्री- यानीमाया सुनिमाया ६. एलिजिबा पुन मगर-कोइलि बोलि उत्कृष्ट कमेडी १. बेगम नेपाली- गाह्रो छ २. महादेव त्रिपाठी- हरहर महादेव ३. बल्छी ध्रुवे- हल्का रमाइलो ४. अनुमति नेपाली- हर्के हल्दार ५. राजेन्द्र नेपाली- मुन्द्रेको कमेडी क्लब