Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

गायक हरि कर्माचार्यको एकल साँझ लाईभ ब्याण्डको साथमा प्रस्तुति

Friday, July 8, 2022 National Power

 काभ्रेपलान्चोक – बिबिसीको १२ औं स्थापना दिवसको अवसरमा गायक हरि कर्माचार्यले एकल साँझ लाईभ ब्याण्डको साथमा प्रस्तुति दिने भएका छन् ।

नेपाल टेलिकम पछाडि रहेको बनेपाको पार्टी भेन्युमा असार ३१ गते शुक्रबारका दिन बेलुका ६ बजे लाईभ ब्याण्डको साथमा कर्माचार्यले आफ्नो प्रस्तुति दिने आयोजक बिबिसीले काभ्रे प्रेस लाई जानकारी दिएको छ ।

उक्त हरि कर्माचार्य एकल साँझमा गायक कर्माचार्यको लाईभ ब्याण्डको मज्जा लिदै नेवारी समयबजीको साथमा good friday मनाउन सकिने बताइएको छ । टिकट बुकिङ अन्तिम मिति यहीँ असार २९ गते सम्म रहेको छ । सिट सिमित रहेकोले नेवारी समयबजीको साथमा लाईभ ब्याण्डको मज्जा लिनको लागि आज नै टिकट बुकिङ गर्न आयोजकले अनुरोध गरेको छ ।