२०७९ को स्थानीय तह निर्वाचनमा राप्रपाको सुधारिएको नतिजा आएको छ । एक साताअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा राप्रपा ४ पालिकासहित ६४ वडाको नेतृत्वमा विजयी भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार राप्रपाले अहिलेसम्म ४ पालिका प्रमुख, ४ उपप्रमुख, ६४ वडा अध्यक्ष र ३६७ जना वडा सदस्यमा जित हासिल गरेको छ । राप्रपाबाट दमक नगरको मेयरमा राम थापा, शंखरापुर नगरको मेयरमा रमेश नापित, कपिलवस्तुको शिवराज नगरको मेयरमा अजय थापा र हल्दिबारी गाउँपालिका प्रमुखमा रवीन्द्र लिङ्देन विजयी भएका छन् । यस्तै लक्ष्मी मैनाली, राधा कार्की, सम्झना चौधरी र शिवकान्ती हरिजन उपप्रमुख–उपाध्यक्षमा विजयी भएका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपाले २ पालिकामा नेतृत्व जितेको थियो । उपाध्यक्ष भने ५ स्थानमा जितेको थियो ।
काठमाडौं- सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसंगको...
काठमाडौं -ललितपुर सोभाहिटी स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आयोजित भब्य कार्यक्रममा लिम्बू सचेतनामुलक म्युजिक...
काठमाडौं – चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘आँशुको मूल्य’बोलको भिडियो मोडल सदिक्षा पाण्डेको अफिसिय...
नयाँ दिल्ली- नेपाल र भारतका पत्रकार महिलाले आफ्ना साझा समस्या समाधानका लागि सञ्जाल बनाउनुपर्नेमा...
काठमाण्डौ – गायिका अन्जु श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । मिन गुरुङको शब्द...
Kathmandu – Amol Bhagat, a renowned Marathi filmmaker, has achieved a remarkable milestone by...
सुचना विभाग दर्ता नं ६३/०७३-०७४
Kathmandu, Nepal
Email:info@medianent.com
Phone No.: 9851078850, 012210846