Wednesday 12th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

आयोगले दियो मतदान अधिकृतहरूलाई निर्वाचनसम्बन्धी तालिम

Thursday, May 5, 2022 National Power

काठमाण्डौ – निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिएको छ । आयोगले काठमाडौंमा रहेका मतदान केन्द्रका अधिकारीहरूलाई तालिम दिइएको हो। तालिममा अधिकृतहरूलाई मतदानको समयमा आउनसक्ने सम्भावित समस्याका साथै मतदान कार्य सहज तवरबाट सञ्चालन सम्बन्धि तालिम दिइएको आयोगले जनाएको छ ।