Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सामनाले चुमिन सर्वोत्कृष्ट लोकदोहोरी शब्द तर्फको अवार्ड

Tuesday, January 18, 2022 National Power

काठमाडौं- लोकदोहोरी सर्वोत्कृष्ट शब्दमा सामना शाहले अवार्ड चुमेकी छन् ।  हालै विमेन्स एरा मिडिया ग्रुप प्रा.लि नेपालको आयोजनामा सम्पन्न भएको हिमालय अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणमा उक्त अवार्ड चुम्न सफलभएकी हुन् ।

शाहले ‘पानी पाएपछि’ लोकदोहारी गीतको शब्दमा उक्त अवार्ड प्राप्त गर्नुभएको हो । राजधानीको बानेश्वर स्थिति एभरेष्ट होटलमा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष कार्यक्रमबीच मंगलबार अवार्ड सम्पन्न भएको हो ।

अवार्ड समारोहमा बरिष्ठ शात्रिय संगीतकार तथा गायक गुरुदेव कामदलाई दीर्घ साधना सम्मान गरिएको थियो । सामना शाहका थुप्रै गीत लोकप्रिय रहेका छन् ।