Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

Wednesday, December 15, 2021 National Power

अन्जु पन्तको स्वरमा गीत किन दुख्छ मुटु सार्वजनिक भएको छ । हरी आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ । माधव केसी, लाजिना सुवेदी,सिम्रन कार्की सङै गीतकार आचार्य समेत भिडियोमा फिचर्ड छन् ।

मदन कस्यपले खिचेको भिडियो नवल नेपालले निर्देशन गरेका हुन् । गीतमा धन र मायालाई तुलना गरिएको छ । धन अगाडि माया फिक्का हुने गरेको तितो यथार्थ गीतले प्रस्तुत गरेको छ ।