Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

ठमेलमा खुल्यो भिन्तुना नेवारी रेष्टुरेण्ट एण्ड वार

Wednesday, December 15, 2021 Devil Singh Rajput

काठमाण्डौ । काठमाण्डौको ठमेलमा भिन्तुना नेवारी रेष्टुरेण्ट एण्ड वार संचालनमा आएको छ । आजबाट संचालनमा आएको रेष्टुरेण्टमा नेवारी परिकारह्र खान पाईने छ । विशेष गरि विदेशी पर्यटकहरुको भ्रमण स्थल र पछिल्लो समय स्वदेशी पर्यटकहरुको लागि पनि आर्कषक बनेको ठमेलमा संचालनमा आएको यस रेष्टुरेण्टमा स्वच्छ नेवारी खाना खाजा उपलब्ध हुने यस रेष्टुरेण्टका संचालक मध्ये एक मधु ढकालले बताउनुभएको छ ।
स्वदेशी तथा विदेशी पर्यटकहहरु काठमााण्डौ आएपछि ठमेल नआउने कम नै हुने र ठमेलको बारेमा र काठमाण्डौको नेवारी खानाको बारेमा नसुनेको मान्छे नेपालमा कम नै भएको कारण एकदमै उत्कृष्ट नेवारी खानाका परिकारहरु पेश गर्नको लागि पनि बिषम परिस्थितमा पनि रेष्टुरेण्ट संचालनमा ल्याएका हा्े् अर्का संचालक महेश महर्जनको भनाई रहेको छ ।
ठमेलको नरसिंह चोकमा वर्ड टच टुर्स एण्ड टाभल्स् प्रा.लि. रहेको भवनमा संचालनमा आएको रेष्टुरेण्टमा स्वादिष्ट नेवारी परिकारहरु उपलब्ध छन् ।