Tuesday 12th October 2021

    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)    जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार     नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न

जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार 

Friday, October 1, 2021 National Power

बनेपा – काठमण्डौमा रहेको जुम ब्युटि एकेडिमिको सातौ शाखा काभ्रेको बनेपामा स्थापना भएको छ । शनिबार बाट बनेपामा रहेको शाखा सुरुवात गरिएको हो । उपत्यका बाहिर जिल्लाहरुमा शाखा खोल्ने क्रममा बनेपमा शाखा खोलिएको जुनु चक्रधारले जानकारी दिए ।
उपत्यका पछिको ब्यस्त शहर बनेपामा महिलाको को लागि सौर्दय दिनको लागि सेवा सुरु गरिएको जनाएको छ । ब्युटि एकेडेमी बाट दक्ष शिप भएको ब्युटिसियनहरु उत्पादन गर्न उपत्यका बाहिर बनेपा सम्म आएर शाखा स्थापना गरिएको जुजु चक्रधारले जानकारी दिए ।
काभ्रे जिल्लामा सातौ शाखा हो । यो शाखा मार्फत सबै सेवाहरु उपलब्ध छ । उपनिङ अवसरमा १० प्रतिशत छुटको समेत ब्यवस्था गरिएको छ । जुम बाट दक्ष उत्पादन भएको जन शक्तिहरु प्रय जसो बिदेशको बिभिन्न देशहरुमा कार्यरत रहेको अवस्था छ । कतिपाय यो एकेडेमी बाट उत्पादन गरिएका महिला दिदिबहिनीहरु नेपालमै रोजगारीमै रहेको आफैले समेत संचालन गरिरहनु भएको छ । नेपाल भर जुमको शाखा बिस्तार गरिरेको छ । नेपालभरको दिदिबहिनीहरुको माग अनुसार हामी सेवा दिन तयारीमै छौ । दक्ष जन शक्ति मार्फ देश भरिका महिलाहरुको लागि सेवा दिनको लागी तयारीमै रहेको जुम एकेडेमीका संचालक जुनु चक्रधार बताए ।