Wednesday 21st May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न

Wednesday, September 29, 2021 Devil Singh Rajput

काठमाडौँ — आश्विन १३, २०७८

नेपाल योग खेलकुद संघ अन्तर्गत नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न भएको छ।

योगी श्रीषनाथ ज्यु को प्रमुख आतिथ्यतामा नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा सुर्य बहादुर कार्की, कोषाध्यक्ष दिलिप कुमार बिष्ट, सचिब पर्शुराम आचार्यको उपस्थितिमा १३ जनाको कार्य समिति चयन गरिएको छ। समितिमा योगी केदारमान राजभन्डारी अध्यक्ष, डा. रबिद्र श्रेष्ठ उपाध्यक्ष, बद्री भट्टराई सचिब, रेबत रमन भट्टराई कोषाध्यक्ष सरोज थापा सह-सचिव सहित सदस्यहरु योगि प्रेम लाल भुसाल, श्याम चौधरी, राज बस्याल, पुकार भन्डारी बेनिजा कार्की लगायत १३ जनाको समिति पुनर्गठन सम्पन्न भएको छ।