प्रमुख अतिथि ज्ञानकाजी मानन्धरले बनेपाका सम्पुर्ण मानन्धर लाई एकै ठाउँमा देख्न पाएकोमा खुशी व्यक्त गर्दै । सम्पुर्ण लाई एक जुट भएर जुन सुकै क्षेत्रमा पनि अगाडि बढन आग्रह गर्नु भएको छ ।
अहिलेका युवा पुस्ताले निकै जाने बुझेको हुनाले एक मानन्धरले अर्को मानन्धर लाई दुख सुखमा साथ दिन आग्रह गर्नु भएको छ ।
उक्त भेलाले नवराज मानन्धरको अध्यक्षतामा मानन्धर सेवा समाज, काभ्रे” गठन गरेको छ । भेलाले अध्यक्षमा नवराज मानन्धर,उपाध्यक्ष रोशन मानन्धर, कोषाध्यक्षमा सुदर्शन मानन्धर, सचिवमा विजय मानन्धर, सदस्यमा विजय लक्ष्मी मानन्धर, सदस्यमा रोजी मानन्धर,
चयन भएका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष नवराज मानन्धरले भन्नू भएको `पछिल्लो समयमा मानन्धर समुदाय निकै पछाडी परेको कुरा उल्लेख गर्दै अब बनेपाका मानन्धर जति एक जुट भएर जुन सुकै क्षेत्रमा पनि अगाडि बढन र सबै मानन्धरले एकले अर्को लाई साथ सहयोग गर्ने बताउनु भएको छ´ । बनेपाका मानन्धर समुदाय कुनै पनि क्षेत्रमा अब पछाडी नपर्ने र समग्र मानन्धर समुदायको बिकास बनेपाको बिकासका लागि पर्ने जानकारी दिनु भयो ।


काठमाडौँ –सरकारले एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका लागि बिभिन्न जिल्लामा पर्ने प्रसारण...
काठमाडौं– पाँचौं संस्करणको ‘आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो’ काठमाडौंमा प्रारम्भ भएको छ । सिटी...
काठमाडौं- डिजिटल युगको विकाससँगै गीत–संगीतको क्षेत्रमा नयाँ–नयाँ प्रतिभाहरु उदाउँदै आएका छन्। यही क्रममा पर्सा,...
काठमाडौँ – यही कात्तिक २८ देखि ३० गतेसम्म १४औँ युरोपेली सङ्घ चलचित्र महोत्सव नेपाल...
काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ४०...
काठमाडौँ– नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ गायक कमल बि.के. ‘निर्मोही’ लाई ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’...