Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

अनामिका गायिका बनिन्

Thursday, September 23, 2021 National Power

काठमाण्डौ- अभिनेत्रीएंव मोडल अनामिका चौलागाईं अब गायिकाभएकी छिन् । बिभिन्नचलचित्रसहितम्युजिकभिडियोकी मोडल अनामिका चौलागाईंले माया गर्ने मान्छेले कहिले काही रीसाउननी पाउँछ , बोलको गीतबजारमा ल्याएकीहुन् ।
गीतको शब्दशान्तिप्रियको रहेको छ । गीतको संगीतरामसिटौलाले गरेका हुन् भने एरेञ्ज राजेन्द्रबजगाईंले गरेका हून् । गीतको भिडियो पनितयार पारीएको छ ।

भिडियोमा गायिकाअनामिकाचौलागाईं नै फिचरिङ छिन् । श्रृंगार भने पवित्रा भट्टराईको रहको छ । भिडियो गोविन्दअञ्जानले छायांकन गरेका हुन् भने रंग संयोजन एवं सम्पादनबिनोद बमले गरेका हुन् । भिडियोमा क्यामरा असिस्टेनको रुपमा राममणी ढकाल छन् भने प्रोडक्सन दीपकथापाले हेरेका हुन् । भिडियोको निर्देशनगीतकार स्वयंशान्तिप्रियले गरेका छन् । छायांछवि क्रियशनले भिडियोनिमार्ण गरेको हो । सीसी नेपाल युट्युबच्यानल बाटगीत रीलीज गरिएको छ ।