Tuesday 19th March 2024

    भिक्षु डा.लामाको अध्यक्षमा युएनआईपि नेपाल च्याप्टर स्थापनासहित पदस्थापना    चैत्र ७ देखी १० गते सम्म नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल हुँदै    द नेशनल डिजाईनर रनवे २०२४ को उपाधी विजेतामा अस्मिता श्रेष्ठ    Asmita Shrestha bags the title of ‘The National Designer Runway 2024’    मास्टर एण्ड मिस सूदुर पश्चिमान्चल २०२४ सम्पन्न

काभ्रे प्रेस डट कम को तिज फोटो प्रतियोगितामा बिजेता बनिन् सुमित्रा सत्याल

Monday, September 13, 2021 National Power

  काभ्रेपलान्चोक – तिज फोटो प्रतियोगिता लाई खासै गहन रुपमा हेरिदैन तर यसलाई पनि क्वालिटिमा गर्न सकिन्छ भन्ने उद्देश्य सहित हिन्दु नारिहरुको महान पर्वको रुपमा रहेको तिजलाई छेको पारेर “काभ्रे प्रेस डट को तिज फोटो कन्टेस्ट” सम्पन्न भएको छ ।

काभ्रे प्रेस डटको प्रस्तुतिमा काभ्रे प्रेसले आयोजना गरेको तिज फोटो प्रतियोगितामा आइतबार आयोजक टिमले बिजेता घोषणा गरेको छ । टिमले जसको धेरै लाइक, कमेन्ट र सियेर आएको थियोे त्यस बाट नै तिज फोटो कन्टेस्टको सुमित्रा सत्याल लाई बिजेता घोषणा गरेको हो।

बिजेता सत्याल लाई प्रमाणपत्र सहित नगद ५ हजार पाँच सय रुपैया पुरस्कार प्रदान गरिएको थियो । काभ्रे प्रेस अनलाइनले आयोजना गरेको उक्त फरक कन्सेप्टको फोटो कन्टेस्टमा झण्डै १०० प्रतिष्पर्धी प्रतिष्पर्धामा रहेका थिए ।

सहभागी सम्पुर्णलाई काभ्रे प्रेस डट कम का सम्पादक सागर घिमिरेले धन्यवाद दिएका छन ।     यस्तो थियो नतिजा हेर्नुस्