Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

नेपाली चलचित्र चिट्ठीकाे शुभमुहुर्त सहित छायांकन सुरु

Sunday, September 12, 2021 National Power

काठमाडौ – नेपाली चलचित्र चिठ्ठीको आज शुभमुहुर्त गरिएको छ । चलचि निर्देशक माधव राज खरेलको निर्देशन तथा लेखनमा छायांकन हुन लागेको चलचित्र को आजै शुभमुहुर्त गरि छायांकन सुरु गरिएको छ ।          काभ्रे तथा काठमाडौं उपत्यकाका विभिन्न स्थान मा छायांकन गरिने चलचित्र मा कलाकार हरु संजित भण्डारी ,श्रीदेव भट्टराई ,नम्रता खरेल,शान्ति प्रिय,,गोपाल ढकाल छन्दे,कन्चन  चालिसे खड्बग बहादुर पुनमगर,मुस्कान लामा, मााेहन निराैला, पुष्कर राउत,अस्मिन कार्की लगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ ।      पावर इन्टरनेशनल मिडिया नेपाल प्रा.लिको ब्यानरमा निर्माण हुनलागेको चलचित्र को निर्माता कमला जोशी हुन भने सह निर्माता मा राजन थापा रहेका छन् । कमेडि र थिरिलर जनामा बन्न लागेको चलचित्रमा अहिले नेपाली चलचित्र बजारमा आइरहेको कथा बस्तु भन्दा केही फरक शन्देश बोकेको र यसलाई पक्कै पनि आम दर्शकहरुले मन पराउनेमा आफू बिस्वस्थ रहेको निर्देशक खरेलले बताए । चलचित्रमा जीवन पराजुली को छायांकन रहेको छ भने मेकअप नरेश खरेलको रहेको छ