Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

गायिका शोभा जि.सी को “जान्छु माइत” सार्वजनिक

Tuesday, August 24, 2021 National Power

काठमाण्डौ – महिला दिदिवहिनीहरुको महानचाँड हरितालिका तिजलाई लक्षित गर्दै गायिका शोभा जि.सी ले  जान्छु माईत बजारमा ल्याएकी छिन् ।उक्त गीतमा जि.शीका अलावा समावसेवी शोमा खत्री र रस्मिता श्रेष्ठको स्वर रहेको छ भने भुपेन्द्र न्यौपानेको शब्द रहेको छ . यस्तै गीतमा नरहरी प्रेमीले संगीत दिएका छन् । नेपालको युटुव च्यालन मार्फत सार्वजनिक गरिएको भिडियोमा बिनोद बमको निर्देशनमा र अस्मिता जेरि लगायतका महिला दिदिबहिनीहरुको अभिनय देख्न सकिन्छ ।