Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

गीतकार एवम् संगीतकार खनालले ल्याए तिज गीत ‘नाच संगी’

Sunday, August 22, 2021 National Power

काठमाण्डौ  – लोकप्रिय गीतकार एवम् संगीतकार अनिल खनालको तीज गीत ‘नाच संगी’ बजारमा आएको छ । गीतकार अनिल खनालको शब्द रहेको गीतमा संगीत र एरेन्ज भने दिपेन्द्र बुढा क्षेत्रीको पाउन सकिन्छ ।यस गितमा गायिका टीका प्रसाईं र गगन सिंहले स्वर दिनुभएको छ । म्युजिक भिडियोमा साया भन्डारी, दुर्गा तामाङ, अरुण श्रेष्ठ र काजी एसिको नृत्य रहेको छ । उक्त म्युजिक  भिडियो निर्देशन निरेन श्रेष्ठले, छायांकन रामकृष्ण चौलागाईंले र सम्पादन सुजन कोइरालाले गरेका छन् । गीत OSR DiGITAL  युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।पछिल्लो पटक गीतकार खनालले आशा बिसीसँगको सहकार्यमा तीज गीत ‘छोरीको करिम’ बजारमा ल्याएका थिए । उक्त गित लगत्तै नयाँ गित लिएर खनाल नेपाली बजारमा फेरी आउनुभएको हो ।