Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

भुम्लु गाउँपालिका अध्यक्षलाई बदनाम गराउने उदेश्य लिएर आरोप लगाए ; प्रेम लामा

Monday, August 9, 2021 National Power

काभ्रेपलान्चोक – केही अनलाइन तथा सामाजिक संञ्जालमा भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुंवरको नाम जोडेर कुटपिट गरेको भन्दै आएको समाचारको सत्यता नभएको नेकपा एमाले भुम्लु गाउँपालिका संयोजक, समाज सेवि तथा युवा नेता प्रेम लामाले बताउनु भएको छ । भुम्लु गाउँपालिका वडा नं ४ का तुलसी कुंवरले पुरानो कुरालाई जोडेर हातपातको आरोप लगाउनु भएको कुरामा केही सत्यता नभएको हो ।                                                             लामाले भन्नू यो गाउँपालिका अध्यक्षलाई बदनाम गराउने उदेश्य लिएर गरेको गतिविधि हो । नेकपा एमाले भुम्लु गाउँपालिका परिवार यस्तो भ्रामक , अतिरञ्जित, कपोकल्पित समाचार प्रती खेद प्रकट गर्दछ । चरीत्र हत्या ,बदनाम गर्नु कानुनी अपराध हो । कपोकल्पित समाचारको पछि नलाग्न हामी सम्पुर्ण नागरिकलाई अनुरोध गर्दछौं ।