Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

नमोबुद्ध गुठि हस्तान्तरण

Thursday, March 4, 2021 National Power

काभ्रेपलान्चोक – नमोबुद्ध नगरपालीका वडा नं. ११ मा रहेको नमोबुद्ध भगवा घ्याङ हस्तान्तरण गरीएको छ । लामाहरुको ध्यान गर्ने उक्त स्थानमा रहेको भगवा घ्याङ गुठि मुख्य पुजारीलाई हस्तान्तरण गरीएको हो ।

जिल्लाकै प्रसिद्ध र पर्यटकीय नगर भनेर परिचित भएको स्थानका परा पूर्वकाल देखिनै लामाहरुको ध्यान गर्ने र लामा पठ्ने ठाउँको गुठि बुधबार लामाहरुको मुख्य पुजारी लाई ऐन विनियमको व्यवस्था बमोजिम पुजारी नियुक्ति गर्न र महन्त पूजारी लगाएत जनशक्रि व्यवस्थापन निर्देशिका ०७७ बमोजिम पुजारीको सानुकान्छा लामालाई बुधबार नियुक्ति गरीएको छ ।
नमोबुद्ध भगवान घ्याङ गुठिको साबिक पुजारी सोनाम ग्वाल्बो लामाको कालगतीले मिति ०७७साल ८ महिना २६ गते परलोक भएको र उक्त पद खाली रहेको स्थानमा कान्छा लामालाई नियुक्ति गरीएका हो ।

साबिकदेखि पुजारी पोष्टमा कान्छा लामालाई गुठिको काम कर्तव्य गर्न र पुजारीको जिम्मामा रहेको जिन्सी लगएत सरसामानहरु जिम्मा रहने गरी परम्परा अनुसार पुजा पाठआजा निरन्तरताका साथ गर्नको लागी कान्छा लामा पुजारी बनाइएको राष्ट्रिय युवा संघ नेपालका सह – कोषाध्यक्ष राकोश लामाले बताए । उहाँको कार्यकालको सफलताको शुभकामना सहित हार्दिक बधाई दिनु भयो ।