Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

सुमित्राको एक पछि अर्को गित बजारमा कुनले कति चर्चा पाए

Sunday, January 3, 2021 National Power

काभ्रेपलाञ्चोक गायिका सुमित्रा सत्याल आज भोलि गित संगितमा धेरै ब्यास्त हुनुहुन्छ । सत्यालको लाइभ लोक दोहोरी गित बजारमा आइरहेका छन भने घर त नुवाकोट गित आएको एक महिनामा नै अर्को गित बजारमा आएको छ । बिर्से पापि लाई बोलको गित त केहि दिन अगाडि मात्रै बजारमा सार्वजानिक भएको हो । बिर्से पापिलाई गितले पनि छोटो समयमा निकै चर्चा कमाएकोमा गायिका निकै खूसी ब्यक्त गर्नू हुन्छ । यस गितमा गायक राजु बिरहि सापकोटा र सुमित्रा सत्याको आवाज रहेको छ ।   यसैगरी घर त नुवाकोट बोलको गित एक महिना अगाडि मामा भान्जा युटुब च्यानल बाट बजारमा आएको छ । गित गायक पुरुषोत्तम दाहाल , सुमित्रा सत्याल , मनिस सिलवाल र बिन्दा सुबेदिको आवाजमा गित बजारमा आएको छ । https://m.youtube.com/watch?v=HxxhtrZ-jgw#menu