Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

बिद्यालयलाई स्वास्थ्य सामाग्री बितरणमा नेपाली कांग्रेस ईमाडोल

Sunday, December 20, 2020 National Power

ललितपुर – अझै पनि कोरोनाको सन्त्रास सकियको छैन माक्स सेनिटाइजरको प्रयोग आज पनि अपरिहार्य छ तर पनि सरकार पक्ष यसतर्फ सचेत देखिदैन  ललितपुरको नेपाली काग्रेस महालक्ष्मी न पा वडा नं १, २, ३ र ४ समन्वय समीतीको सम्मनयमा बिद्यालय संचालकका लागी माक्स सेनिटाइजर ग्लोव लगायतका बिभिन्न स्वास्थ्य सामाग्री बितरण गरेको छ।
गम्भिर समुन्द्र सेतु मा।बी।ईमाडोल अभीभाबक संघका अध्यक्ष श्री हरीहर अधीकारीले महालक्ष्मी नगरपालिकाले बेवास्ता गरेको समयमा यो कदम सकारात्मक भयको भन्दैथ्यो प्रशंसा गरेका छन।
प्रजातान्त्रीक महासंघ केन्द्रीय सल्लाहकार समीतीका सदस्य श्री गणेस के सी,महासमीती सदस्य श्री पबन बिक्रम थापा र उपत्यका समन्वय समितीका सभापती प्रकाश पराजुलीको उपस्थितिमा भयको यो बितरण कार्यक्रममा महालक्ष्मी नगरपालिकाको निरिहतामाथिको दरिलो झापड भयको बताउदै महासमिती सदस्य पवन बिक्रम थापाले यो कार्यक्रमलाई निरन्तरता दिने बतायका छन ।