Wednesday 12th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

हेटौंडाबाट एउटी मन पर्याछ भन्दै गोबिन्द राना काठमाडौ आएपछी

Wednesday, December 16, 2020 National Power

काभ्रेपलान्चोक –  नेपाली साँगितीक बजारमा नयाँ नयाँ गित आउने क्रम जारी छ । कोरोना भाइरसको लामो समयको प्रभाव पछि गित सँगित क्षेत्र विस्तारै उकालो र्तफ्   लागेको छ । आज भोलि दिन प्रतिदिन धेरै भन्दा धेरै गित र्सावजानीक हुन थालेका छन ।

नब गायक तथा सर्जक गोबिन्द रानाको पछिल्लो समयमा बजारमा सार्बजनिक भएको आधुनिक गित एउटी मन पर्याछले चर्चा बटुलेको छ । गितमा आफुले मन पराएको प्रेमीकालाई प्रस्ताब राख्न नसक्दा एकोहोरो भएर मन जलेको भाबना ब्यक्त गरिएको छ।

उक्त गितमा अहिलेका चर्चित मोडेल आयुस्मा कार्की र मोडेल तथा गायक राजु बिरही सापकोटाको अभिनय देख्न सकिन्छ । भने गितमा शब्द संगीत स्वयं गायक रानाको नै रहेको छ। चोभारको रमणीय स्थानमा छाँयाकन गरिएको भिडियोलाई गितका मोडेल राजु बिरही सापकोटाले नै निर्देशन गरेका हुन भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालको रहेको छ । साथै उक्त गित हाईलाईट्स नेपाल मार्फत सार्बजनिक गरिएको । भिडिया तलकोे लिन्कमा हेर्नुहोस