Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

आज १२ सय ७२ संक्रमित थप

Friday, December 4, 2020 National Power

काठमाडौं-नेपालमा कोरोना भाइरसका आज १२ सय ७२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २१ हजार ८ सय ४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।