Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

“ए साईली” भन्दै आए किरण गौतम

Thursday, December 3, 2020 National Power

काभ्रे –  पछिल्लो समयमा गितहरु बजारमा ल्याउने क्रममा फेरि पनि उहीँ चर्चित गायक   किरण गौतमले अर्को गित बजारमा सार्वजनिक गरेका छन । किरण गौतम र गितादेबीको अर्को निकै राम्रो संभावना बोकेको गित “ए साईली” डिजिटल बजारमा आएको छ ।

किरण गौतमको आधीकारीक युटुब च्यानल मार्फत गित हेर्न सकिन्छ । जुन गित टिकटकमा समेत एकदम रुचाईएको पाईएको छ । किरण गौतम र गितादेबीको सुमधुर स्वरमा बजारमा आएको यस गितमा किरण गौतमकै लय तथा शब्द रहेको छ ।

गितको म्युजिक भिडियोमा रेशम थापा, सोनी बि.सी., बिकास शिलवाल, भिमसेन खतिवडा,सबिन गौतम, जीवन हुमागाई लगायत कलाकरको अभिनय देख्न सकिन्छ । निरेन श्रेष्ठको निर्देशन, मरुभूमि नारायणको छायाँकन तथा रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो ।

हेर्नुहोस भिडियो: