Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

२ दशकपछि सल्लेरी पाखामा लिएर गायनमा फर्किए दीपक तुम्बापो (भिडियो )

Tuesday, November 17, 2020 National Power

गायक दीपक तुम्बापो करीब २ दशक पछि नेपाली सांगीतिक छेत्रमा कमब्याक हुनु भएको छ। २०५८ सालमा रेकर्ड गरिएको गीतलाई डिजिटल युगको पहिलो गीतको रुपमा सल्लेरी पाखामा लाइ आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेर गायक दीपक तुम्बापो पुनः संगीतमा फर्किएका हुन् । स्वर्गीय भिम दा तुम्बापोको शब्द र संगीत र विश्व अधिकारीको एरेन्ज रहेको सल्लेरी पाखामा  गीतको भिडियोमा दीपक तुम्बापो र मिस पुर्वान्चल मोनिका लिम्बुको अभिनय रहेको छ ।
नरेन मोक्तानको सिनेमाटोग्राफी र प्रदीप बस्नेतको सम्पादन रहेको भिडियोलाइ युवा निर्देशक देवजंग थापाको निर्देशन गरेका हुन् । नेपाली सांगीतिक छेत्रमा धेरै पहिला लागेको भए पनि बिभिन्न कारणले गर्दा सांगीतिक छेत्रलाई निरन्तरता दिन न सकिएको बताउदै गायक तुम्बापोले साथीहरुको सल्लाहमा पुनः गीत लिएर दर्शक माझ आएको बताउनु भयो ।